संघ \संस्था स्वास्थ्य

“लक्ष्य पुर्नस्थापना केन्द्र” सञ्चालनमा, लागुऔषध प्रयोग कर्तामा कमी आउने अपेक्षा

मेचीनगर । पछिल्लो समय लागुऔषध प्रयोग कर्ता समाजमा भयावह अबस्था बन्दै जाँदा त्यसलाई न्यूनिकरण गर्न झापाको मेचीनगर ८ स्थित प्रतिभा चोकमा “लक्ष्य पुर्नस्थापना केन्द्र” सञ्चालनमा आएको छ । पुर्नस्थापना केन्द्रको विहिबार एक कार्यक्रमका बिच मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले उद्घाटन गरे । उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष धमलाले युवाहरु जानी Read More…

राजनीति

एमसिसी कार्यान्वयन विरुद्ध झापा,इलाम र पाँचथरमा पुतला दहन गर्दै प्रदर्शन

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले एमसिसी कार्यान्वयनका विरुद्ध मेची ब्युरो अन्तर्गत झापा ,इलाम र पाँचथरमा एमसिसी सम्झौताको पुत्ला दहन गरेको छ । बिहिवार नेकपाका नेताकार्यकर्ताले झापाको विर्तामोड स्थित मुक्तिचोक, इलाम सदरमुकाम र पाँचथरमा एमसिसी सम्झौता जलाएका हुन् । यता इलाम र पाँचथरमा कार्यक्रम सामान्य रुपमा सम्पन्न भएपनि विर्तामोडको कार्यक्रममा भने प्रहरीले Read More…

संघ \संस्था

झापामा प्रहरी इन्स्पेक्टरमाथि बन्चरो प्रहार

झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ । बिहीबार साँझ ६ः५० बजे शिवसताक्षी–९ झरनापुल नजिकै कटुवालमाथि आक्रमण भएको हो । आक्रमणबाट कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनको बीएण्डसी अस्पताल Read More…

विविध

मलेसियामा ६ बर्षदेखि सम्पर्क विहिन छोरा पत्ता लाग्यो, आमा खुशीले गदगद

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाकी ५७ बर्षिय सानी घिमिरेलाई वैदेशिक रोजगारीका लागि परदेश गएको छोरा बिगत ६ बर्षदेखि सम्पर्क बिहिन भएपछि उनको पिडा भनिसाध्य थिएन । नौं नौं महिना कोखमा राखेर जन्म दिएको जेठा छोरा गोपाल घिमिरे परदेशि भूमि मलेसियामा सम्पर्क बिहिन भएपछि उनलाई पर्नु बज्रपात परेको थियो । उनले आफ्नो छोरा सम्पर्कमा ल्याउन धेरै Read More…

राजनीति

पूर्वमा आक्रमक बन्दै विप्लव नेकपा, विभिन्न संघर्षका कार्यक्रम घोषणा

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा , इलाम र पाँचथर जिल्लाहरुमा आफ्नो पकड जमाउँदै अघि बढेको छ। पछिल्लो समय जनताका माझमा रहेर मिटरब्याजी , भ्रष्टाचार , बैंक तथा वित्तीय संस्थाका ज्यादती लगायतका विरुद्ध संघर्ष गरेको नेकपाका पक्षमा जनताहरुको राम्रो समर्थन देखिएको छ । यसै बिच नेकपाले झापालाई दुई भागमा Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ ७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको Read More…

संघ \संस्था

काँकरभिट्टा ट्राफिक प्रहरीको आवाससहितको भवन बन्ने

काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब २ Read More…

अर्थ संघ \संस्था

मेची उद्योग वाणिज्य संघद्वारा सामान आयत- निर्यात सम्बन्धी सरोकारवालासंग छलफल सम्पन्न

मेचीनगर । मेची उद्योग वाणिज्य संघले पूर्वी नाका काँकरभिट्टाबाट मालसामान आयत-निर्यात सम्बन्धी सरोकारवालाहरुसंग छलफल सम्पन्न गरेको छ । व्यवसायीहरुको अभिभावक संस्था मेची उद्योग वाणिज्य संघले संस्थाको सभाहलमा आइतबार पूर्वी नाका स्थित मेची भन्सारबाट सामानहरु आयत- निर्यातलाई कसरी अझ प्रभावकारी बनाउँदैं राज्यलाई कर पनि उठाउँने व्यापारीहरुलाई पनि सहज रुपमा मालसामान ल्याउन लैजान वातावरण सृर्जना गर्ने भन्ने Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ ६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, Read More…

राजनीति

युवा संघ नेपालको वृक्षारोपण जारी

बाहुण्डाँगी । युवा संघ नेपालको एक युवा ५ विरुवा भन्ने अभियानका साथ सुरु भएको वृक्षारोपण जारी छ । केन्द्रीय निति अनुसार सुरु भएको उक्त अभियानले संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको भन्ने मुल नाराका साथ एक महिने वृक्षारोपण अभियान सुरु गरेको हो । जस अन्तगर्त जामुनखाडी सामुदायिक वनबाट झापा जिल्ला समितिले सुरु गरेको अभियान अन्तर्गत मंगलवार मेचीनगर Read More…