झापा । गौतम समाज झापाले २०२८ सालको किसान बिद्रोहमा झापा ज्यामिरगडीमा पहिलो शिकार बनाइएका कर्णबहादुर गौतमको राज्यले अहिलेसम्म उपेक्षा गरेको बताएका छन् । गौतम समाज झापाले सोमबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल समक्ष ज्ञापनपत्रबुझाउँदै स्व.कर्णबहादुरको बिषयमा राज्य गम्भिर बन्नुपर्ने बताएका छन् । किसान आन्दोलनमा हत्या भएका गौतम बन्धुलाई उचित सम्बोधन गरिनुपर्ने पिडित परिवारलाई उचित क्षतिपूर्ती Read More…
Year: 2023
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ ५ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। Read More…
नेपाली क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय: अध्यक्ष चन्द
झापा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एशिया कप २०२३ मा नेपालले उत्कृष्ट खेल्ने बताएका छन् । उनले पछिल्लो समय नेपाली क्रिकेटमा उल्लेख्य सुधार हुँदै आएको बताउँदै नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गरे । सोमबार झापाको काँकरभिट्टामा नेपाल क्रिकेट संघकोे प्रादेशिक संघ कोशी प्रदेशको दोस्रो अधिवेशनलाई संम्बोधन Read More…
लियो क्लब अफ मेचिनगरको अध्यक्षमा पौडेल
मेचीनगर । लियो क्लब अफ मेचिनगरको अध्यक्षमा आशिष पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको नेतृत्वमा बर्ष २०२३/०२४ को लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबकाे प्रथम उपाध्यक्षमा भावना पोख्रेल, द्वितीय उपाध्यक्षमा संगम बराल, तृतीय उपाध्यक्षमा मन्जु चिमरीया, सचिवमा यदुनाथ कार्की (अर्जुन), कोषाध्यक्षमा अभिषेक श्रेष्ठ र सह-कोषाध्यक्षमा अर्जुन गौतम Read More…
ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालसँग बयान
काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग गएराति बयान लिएको छ । ललिता निवास जग्गा प्रकरणको बारेमा निर्णय हुँदा प्रधानमन्त्री रहेका दुबैसँग बयान लिन सर्वाेच्चले आदेश दिए पनि सत्ता गठबन्धनले उन्मुक्ति दिन खोजेको भन्दै आलोचना भएको थियो । सीआईबीलाई बयान Read More…
विद्यालयमा विद्यार्थी एक्कासी बेहोस भएर ढल्न थालेपछि स्वास्थ्यकर्मी लिएर पुगे मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा माविमा अध्ययरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोलि लिएर विद्यालय पुगेका छन् । केहि दिन अघिदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउँने विद्यार्थीहरु एकदुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि Read More…
गदर–२ ले करोडौँ कमाइ गरिरहँदा सनी देओलको घर किन हुँदै छ लिलामी ?
मुम्बई । बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइलाई लिएर चर्चामा छन् । यो फिल्मले ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यसैबीच सनी अर्को खबरले चर्चामा छन् । बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामीको तयारी गरिरहेको छ । यसको मिति पनि तय भइसकेको छ । Read More…
आज नागपञ्चमी : यस्तो छ धार्मिक महत्त्व !
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ ४ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। Read More…
नगर प्रमुख बुढाथोकीद्वारा १६ बेडको अस्पताल भवनको शिलान्यास
मेचीनगर । मेचीनगरमा अस्पताल बन्ने भएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त १६ बेडको २४ सै घण्टा इमर्जेन्सी सेवासहितको नगर स्तरीय अस्पताल भवनको शिलान्यास गरेका छन् । मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भइ अस्पताल सञ्चालनमा आउँदा नगरबासीलाई स्वास्थ्य सम्बन्धि Read More…










