काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको Read More…
Year: 2023
मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सका विजेता खुशी कार्की
ललितपुर । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए। ती प्रतियोगिताको आज भएको Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ ३ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ। वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने Read More…
जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ: रवि लामिछाने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् । झापाको इटाभट्टामा भएको पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । उनले अब यस्तो नचल्ने बताए । लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल Read More…
दाजुभाइ मिलेर गरे सुन्दर किसानको हत्या
झापा । झापा मेचीनगर ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरि घर नजिकैको पैनीमा झाडीले छोपेका थिए । रामजी र कुकरसिंह सहोदर दाजुभाइ हुन् । गत बुधवार घर नजिक स्कुलमा फुटबल Read More…
नाता पर्नेहरुबाटै मेचीनगर ८ का सुन्दर किसानको हत्या
मेचीनगर । मेचीनगर वडा नं. ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या परिवारकै नाता पर्नेहरुबाट भएको अनुसन्धानबाट पत्ता लागेको छ । गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उहाँ घर नफर्किएपछि खोजी भएको थियो । शनिवार उहाँको लाश नजिकैको खेतको पैनीमा झाडीले छोपेको अवस्थामा भेटिएको थियो । प्रहरीले उक्त हत्यामा नाताले दाजु Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ २ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने Read More…
मेचीनगरमा एकदिने क्यापिटल इन्भेस्टमेन्ट प्लान सम्बन्धि तालिम सम्पन्न
मेचीनगर । झापाको मेचीनगरमा योजना छनोट क्यापिटल इन्भेस्टमेन्ट प्लान (सिआईपी) तालिम सम्पन्न भएको छ । शुक्रबार नगर विकास कोषको संयोजनमा नगरपालिकाको शभाहलमा आयोजित एक दिने तालिममा मेचीनगरका जनप्रतिनिधि नगरप्रमुख, वडाध्यक्ष, कार्यापालिकासदस्यलगायत नगरका अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकालाई सस्तो व्याजदरमा उपलब्ध हुने ॠणको प्रकृति र त्यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा Read More…
मेचीनगर–८ का किसान हत्या प्रकरण : हत्या आरोपमा २ जना पक्राउ
मेचीनगर । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ । नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ । प्रहरीले विहीबार नियन्त्रणमा लिएका Read More…
शरणार्थी, ललिता निवास र सुन काण्डमा निष्पक्ष अनुसन्धान गर्ने हो भने धेरै नेता जेल जान्छन् : रवि लामिछाने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन Read More…








