अर्थ

सरकारले ल्यायो आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published.