अर्थ

सरकारले ल्यायो आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो । जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब Read More…

संघ \संस्था

स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नैमा सांसद बाँनियाको जोड

झापा, जेठ १५ । झापा क्षेत्रनम्बर ३ का प्रदेश सांसद बसन्त बाँनियाले झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नै बताएका छन् । बिहीबार प्रदेश १ संसदको बैठकमा बिशेष समय लिएर बोल्दै उनले सो काुरा बताएका हुन । सांसद बाँनियाले झापा ३ नम्बर क्षेत्रको कचनकवल गाँउपालिकामा Read More…

समाचार

आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ, जेठ १५ । मोरङमा एक युवकले आमाको हत्या पछि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ काकुम बुधबारेका ३० बर्षिय छोरा जीवनबहादुर लिम्बुले आफुलाई जन्म दिने ५० बर्षिय आमा देवीकुमारी लिम्बुको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् । बिहिबार दिउँसो टाउँको र निधारमा छुरा प्रहार गरी आमाको हत्या पछि यही छुराले आफ्नो घाटी र Read More…

स्वास्थ्य

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् । देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको Read More…

कला

मुख्यमन्त्री राईद्धार गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै Read More…

स्वास्थ्य

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ५ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष र वर्ष ३९ की एक महिला, गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका एक १९ वर्षका पुरुष समेत गरेर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको Read More…

अर्थ

आज सरकारले बजेट ल्याउँदै

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट आज ल्याउदै छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् । त्यसका लागि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बोलाएको छ । संविधानको धारा ११९ मा संघीय Read More…