संघ \संस्था

मेचीनगरमा श्रृङ्गार सम्बन्धि तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर– ८ मा सञ्चालन भएको सात दिवशिय महिला सीप विकाश तालिम मंगलवार समापन भएको छ । मेचीनगर वडानम्वर–८ को आर्थिक सहयोगमा शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ति बनाउने तालिम समापन भएको हो । तालिममा वडाभरिका ४० जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई प्रशिक्षक नरमाया गुरूङ, अस्मिता खनाल, इस्मिता धिमाल Read More…

राजनीति शिक्षा

अखिल (क्रान्तिकारी ) विप्लवको झापा अध्यक्षमा डिपी सी

झापा । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन्,।  अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी,सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो Read More…

खेलकुद

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिकालाई हराउँदै विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ Read More…

संघ \संस्था

पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठानको अध्यक्षमा तिम्सिना विजयी

मेचीनगर । पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ धुलाबारीको अध्यक्षमा युवा ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना मेची उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् । आज सम्पन्न निर्वाचनमा तिम्सिनाले ५६ मत प्राप्त गरे भने बस्नेतले ३४ मत ल्याएका थिए । Read More…

अर्थ

झापामा चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ Read More…

समाचार

ताप्लेजुङमा वर्षासँगै बाढी : उद्दारको पर्खाइमा मेहेलेबासी

ताप्लेजुङ । चार दिनदेखि निरन्तर आएको वर्षासँगै बाढी पहिरोका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ८० घरका करिब चार सय परिवार विस्थापित भएका छन् । गाउँमा अहिले जताततै पहिरो गएको छ । पहिरोका कारण अहिलेसम्ममा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । उनीहरूको खोजि कार्य जारी Read More…

स्वास्थ्य

झापा : कारको ठक्करबाट डिउटीमा खटिएका दुई प्रहरी घाइते, हवलदारको भाँचियो खुट्टा !

झापा । झापामा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड ६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको तीव्र गतिमा आएका डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको हो । सो ठक्करबाट प्रहरी सहायक हवलदार शिवनारायण महतो र Read More…

स्वास्थ्य

मन्त्रालयले पैसा नपठाउँदा बिरामी समस्यामा, उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना Read More…

संघ \संस्था

प्रेस क्लबको स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

मेचीनगर । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा आज मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले उक्त कार्यक्रमको आयोजना गरेको थियो । जसमा नगरभरका सञ्चारकर्मीहरुले वतार्मान अवस्थामा देखिएका चुनौती र समाधानका उपायका विषयमा छलफल गरेका हुन् । अन्तरक्रियामा सहभागि बन्दै Read More…

राजनीति

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ४ दल सम्मिलित दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका शीर्ष नेताहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । समाजवादी मोर्चा घोषणासँगै उनीहरुले हालेमालो गरेर खुसी साटासाट गरे । मोर्चामा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी Read More…