मेचीनगर । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत तथा विद्याथीहरु Read More…
Year: 2023
म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि बिर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले हात पारेका छन् । शनिबार आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुषतर्फ सविन र महिलातर्फ सुस्मिता उपाधि हात पारेका हुन् । काँकरभिट्टादेखि धुलाबारी सम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै सविन लिम्बुले प्रमाण पत्रसगैँ Read More…
९ जना नेपाली साउदीमा अलपत्र, नेपाल पठाइदिन हारगुहार
देबु बानियाँ झापा । एक वर्ष अघि साउदीमा पुगेका ९ जना नेपाली २ महिनादेखि अलपत्र अवस्थामा रहको छन् । उनीहरुले आफुहरुलाई नेपाल पठाइदिन हारगुहार गरिरहेका छन् । उनीहरुलाई कम्पनीले कामबाट निकालेपछि ५ दिनदेखि बन्द कोठामा बन्दी सरह बस्दै आएका छन् । अलपत्र पर्नेहरुमा झापा मेचीनगर ५ का सुनिल, मकवानपुर हेटौडाँका दिलबहादुर भोलन, पुनरबास ९ कन्चनपुरका Read More…
९ जना नेपाली मलेसियामा अलपत्र, नेपाल पठाइदिन हारगुहार
देबु बानियाँ झापा । एक वर्ष अघि मेलसिया पुगेका ९ जना नेपाली २ महिनादेखि अलपत्र अवस्थामा रहको छन् । उनीहरुले आफुहरुलाई नेपाल पठाइदिन हारगुहार गरिरहेका छन् । उनीहरुलाई कम्पनीले कामबाट निकालेपछि ५ दिनदेखि बन्द कोठामा बन्दी सरह बस्दै आएका छन् । अलपत्र पर्नेहरुमा झापा मेचीनगर ५ का सुनिल, मकवानपुर हेटौडाँका दिलबहादुर भोलन, पुनरबास ९ कन्चनपुरका Read More…
धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारणसभा सम्पन्न
धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए । धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्व रहेको कार्यक्रमम झापा क्षेत्रनम्बर १ (खा)की सांसद Read More…
इण्डो–नेपाल भेट्रान फुटबल : विराट भेट्रान क्लब विजयी, दार्जिलिङ प्रतियोगिताबाट बाहिरियो
मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङले पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै झापाको मेचीनगरमा आजबाट सुरु तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ टाउनलाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङको Read More…
इण्डो–नेपाल भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि
मेचीनगर । झापाको काँकरभिट्टामा इण्डो–नेपाल भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । मेचीनगर–६ स्थित काकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ टाउन भेट्रान एफसी, भारत र बिराट भेट्रान एफसी, मोरङबीच हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले जानकारी दिए । काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना तथा मेचीनगर नगरपालिकाको विशेष सहयोगमा Read More…
अब मेचीनगर-८ वडा कार्यालयको सेवा आफ्नै भवनबाट
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालयले अब आफ्नै भवनबाट वडाबासीलाई सेवा प्रदान गर्ने भएको छ । आज एक कार्यक्रमका बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नवनिर्मित वडा कार्यालयको २ तले पक्की भवनको उद्घाटन गरेसैगै वडाबासीले अब वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्राप्त गर्ने भएका हुन् । उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय Read More…
काँकरभिट्टामा भारतीय गाडी पार्किङ गर्न नपाइने
मेचीनगर । काँकरभिट्टा बजार क्षेत्रमा रहेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित वनाइने भएकोे छ । भारतिय सवारी साधनले काँकरभिट्टा क्षेत्रमा जवरजस्त गर्दै आएको पार्किङलाई निषेध गरिने भएको हो । काँकरभिट्टा क्षेत्रमा रहेको ट्याक्सी पार्किङ स्थलमा भारतीय सवारी साधनले जवरजस्त पार्किङ गर्दै आएको गुनासो आएपछि नगरपालिकाले ध्यानाकार्षण भएको हो । शुक्रवार नगर प्रमुख गोपालचन्द्र वुढाथोकीको अध्यक्षतामा काँकरभिट्टा बजार Read More…
मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण शुरू
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच नगरको सभाहल परिसरमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा नगरका पन्द्र जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर मुक्त Read More…









