मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा पराजित गर्दै विर्तामोड युनाइटेड मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै रोमान्चक भएको Read More…
Year: 2023
पपुवा न्युगिनीमाथि नेपालको सानदार जित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्यो। नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित Read More…
नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोयानाथ दाहाल निर्वाचित
विर्तामोड । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोयानाथ दाहाल ‘भास्कर’ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार नवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समिति संयोजक प्रकाश भण्डारीका अनुसार संघको उपाध्यक्षमा कुमार खतिवडा तथा महिला उपाध्यक्षमा धनकुमारी खरेल ‘लता’निर्वाचित Read More…
विराटनगर जेसीजको सप्ताह समापनमा कलाकार र उद्योगी सम्मानित
बाहुण्डाँगी । साताब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । समापनको अवसरमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा उद्योग ब्यबसायी बिपिन काबरा र हास्य कलाकार सुमन कार्की छन् । उनीहरु दुवै जनालाई जेसीज सम्मानद्वारा सम्मानित गरिएको हो। हास्य बिधामार्फत जनतामा हास्यरस सहित सचेतना Read More…
इमाडोल जेसीजद्धारा महिलाहरुलाई सेनीटरी प्याड बनाउने तालिम
बाहुण्डाँगी । अन्तराष्ट्रिय महिला दिवस अवसर पारेर इमाडोल जेसीजले महिलाहरुलाई एक दिने वातावरण मैत्री सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ । कार्यक्रम महालक्ष्मी नगरपालिका वडा नम्बर १को कार्यलयमा शनिबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष छिरिङ लामाले इमाडोल जेसीजले समुदाय संग सहकार्य गर्दे कार्यक्रम गरेकोमा Read More…
बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता
झापा । झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ Read More…
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल : मिलन मोर सिलगुढी क्वाटरफाइनलमा प्रवेश
झापा । भारतको मिलन मोर त्रिभेनी साङ्गा फुटबल क्लब सिलगुढी मेचीनगरमा जारी सेभेन हर्स तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबलार्ई ४–३ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढीले अघिल्लो चरण प्रवेश गरेको हो । सिलगुढीको लागि खेलको १४औं मिनेटमा Read More…
झापा : बन्दको आव्हान गरि हिँड्ने करिब दुई दर्जन बन्दकर्ता प्रहरीको नियन्त्रणमा
झापा । कोशी प्रदेश नामाकरण खारेजीको मागसहित विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले आज झापासहित पूर्वका १४ जिल्लामा बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसँगै त्यसको विरोधमा उत्रिदै राजनीतिक दल र जातीय सङ्गठनहरू आज कोशी प्रदेश बन्दको आह्वान गरेका हुन् । आन्दोलनमा छ वटा राजनीतिक दल Read More…
प्रदेश नामाकरण खारेजीको मागसहित आव्हान गरिएको बन्दको झापामा आंशिक प्रभाव
झापा । कोशी प्रदेश नामाकरण खारेजीको मागसहित आव्हान गरिएको बन्दको झापामा आंशिक प्रभाव परेकाे छ । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिवार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै Read More…
झापा नेशनल स्कुलले रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने
मेचीनगर । मेचीनगर–७ इटाभट्टा स्थित झापा नेशनल स्कुलले आगामी चैत ३ र ४ गते आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको जानकारी गराएको हो । इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले आगामी चैत ३ र ४ गते कक्षा ५ देखि १० सम्मका Read More…









