संघ \संस्था

झापा प्रहरीद्वारा चोरिएका ८ वटा मोटरसाइकल फेला, चोरीमा संलग्न एकजना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ । झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बाल कुमार मगर सहित बरामत मोसा सार्वजनिक गरेको हो । गत शुक्रवार १ थान मोटरसाइकलसहित पाचथरमा मगरलाई Read More…

धर्म संस्कृती

भोलि किचकबध धार्मिक मेला

झापा । भोलि शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ । हरेक वर्ष माघे शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा लाग्ने मेलाको तयारी पूरा भइसकेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सहसचिव तथा Read More…

खेलकुद

केपी ओली कप : चर्च ब्वाइजलाई पराजित गर्दै आयोजक केपी एफसी विजयी

काठमाडौं । आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्‍यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे । जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका Read More…

खेलकुद

झापा गोल्डकप : यती ब्रुअरी र आयोजकबीच मुख्य प्रायोजनको सम्झौता

बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले स्पोन्सर गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड कपका Read More…