खेलकुद

कार्गिल सहिद स्मृति फुटबल :शनिश्चरेलाई हराउँदै रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट प्रतियोगितामा रोलिङ क्लब धुलाबारी सेमिफाइनल प्रवेश गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै धुलाबारी सेमिफाइनल प्रवेश गर्ने दोश्रो टोली बनेको हो । रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, Read More…

अर्थ स्वास्थ्य

२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल

मेचीनगर । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् । नेपाल Read More…

अर्थ संघ \संस्था

मेची उद्योग बाणिज्य संघद्वारा ‘आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार भण्डारीलाई दिने निर्णय

मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो । यही चैत २१ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा Read More…

संघ \संस्था

पत्रकार महासंघको स्थापना दिवस : झापामा झण्डोत्तोलन

बिर्तामोड। नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले Read More…

खेलकुद संघ \संस्था

“एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९” चैत्र २९ मा

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।बिर्तामोडमा आयोजना Read More…