बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट प्रतियोगितामा रोलिङ क्लब धुलाबारी सेमिफाइनल प्रवेश गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै धुलाबारी सेमिफाइनल प्रवेश गर्ने दोश्रो टोली बनेको हो । रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, Read More…
Month: March 2024
२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल
मेचीनगर । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् । नेपाल Read More…
मेची उद्योग बाणिज्य संघद्वारा ‘आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार भण्डारीलाई दिने निर्णय
मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो । यही चैत २१ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा Read More…
पत्रकार महासंघको स्थापना दिवस : झापामा झण्डोत्तोलन
बिर्तामोड। नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले Read More…
“एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९” चैत्र २९ मा
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो ।बिर्तामोडमा आयोजना Read More…
कार्गिल सहिद स्मृति फुटबल : बाहुण्डागीको विजयी शुरुवात
मेचीनगर। कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डागी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा आज भएको उद्घाटन खेलमा रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डागीले विजयी शुरुवात गरेको हो । खेलको Read More…
देश र जनताको पक्षमा नयाँ सत्ता समिकरण : अध्यक्ष ओली
झापा । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण निर्माण भएको बताएका छन् । बिहिबार गृह जिल्ला झापामा एमाले एघारौं जिल्ला अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिगतको गठबन्धनले जनअपेक्षा कुनैपनि काम गर्न नसकेको आरोप लगाए । उनले देश र जनतालाई Read More…
बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते, पाँच जना पक्राउ
झापा । झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । सुनिराममाथि छुरा प्रहार गर्ने बिर्तामोड- १ का २३ वर्षीय Read More…
मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई सम्मान
मेचीनगर । प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा वडा नम्बर- १० बाट पदक विजेता खेलाडीलाई मंगलबार सम्मानित भएका छन् । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा आयोजित मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले मेची उद्योग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो । मेचीनगरको विभिन्न स्थानमा गत फागुन २९ गतेदेखि चैत Read More…
ट्राफिक व्यवस्थापन र निगरानीका लागि जडान गरिएको अत्याधुनिक क्यामेरा ७ महिनामै बिग्रियो
मेचीनगर । राजमार्गमा हुने सडक दुर्घटना र यात्रु तथा गुडिरहेका सवारीसाधनको चेकजाँच गर्न भन्दै काँकरभिट्टामा राखिएको राडार सहितको अत्याधुनिक सिसी क्यामेरा ७ महिना नपुग्दै बिग्रिएको छ। प्रदेश सरकारको १२ लाख रुपैयाँ लगानीमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर -६ पुरानो भन्सारमा अवस्थित ट्राफिक पोस्टको अगाडि राखिएको यो क्यामेरा अहिले बिग्रेको अवस्थामा छ। मध्यरातमा समेत दुरुस्त फोटो Read More…