बिर्तामोड । मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । सातौं कार्यकालको लागि आज नयां समिति गठन गरिएको हो । आज भएको साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यस अघि मञ्चको बरिष्ठ उपाध्यक्ष रहेका थिए । मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल) Read More…
Month: March 2024
मेचीनगर-९ ले जेष्ठ नागरिकको स्वास्थ उपचार र औंषधि नि:शुल्क गरिदिने
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ परिक्षण र औंषधि उपचार निस्शुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूर्ण जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो । यहि फागुन २७ गतेदेखि जेष्ठ नागरिक बुबा आमाहरुको स्वास्थ्य परिक्षण Read More…
पत्रकार खगेन्द्र घिमिरे सम्मानित
मेचीनगर । मेचीनगर – ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माविले सोमबार आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरेलाई सम्मान गरेको छ । पासाङ्ग ल्हामु जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यालयले पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पुर्र्याको भन्दै पत्रकार घिमिरेलाई स्व. लिलाकुमार ÷ कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारबाट नगद सहित सम्मान गरेको हो Read More…
छैटौं झापा गोल्डकप: एपीएफ सेमिफाइनलमा प्रवेश
झापा । विभागीय टोली सशस्त्र प्रहरी एपिएफ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी खेल अन्तर्गत सोमाबर भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोल अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेपनि जालि Read More…
एमालेको जिल्लास्तरीय हाजिरीजवाफमा दमक प्रथम
झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । यो वर्ष एमाले झापाले ५१औं सुखानी Read More…
छैटौं झापा गोल्डकपः नेपाल पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश
झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापाको विर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाइ २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट खेलाडीले Read More…
छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश
झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको Read More…
काँकरभिट्टा सीमामा सशस्त्र र स्थानीय बिच झड्पहुँदा ६ जना घाइते
झापा । सशस्त्र प्रहरीले काँकरभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् । उनीहरू सख्त घाइते भएका हुन् । उक्त घटना काँकरभिट्टास्थित नेपाल-भारत सीमाको स्तम्भ नम्बर ९०२/९०३ नजिक भएको हो । काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र Read More…
पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना अधुरो
काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा भएन । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल Read More…
गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भोलिदेखि
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ७ स्थित गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । श्री गोपेश्वर शिवालय मन्दिर समितिले फागुन १९ गते शनिबार भोलिदेखि २५ गतेसम्म मन्दिर परिसरमा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको हो । पंण्डित सोमनाथ सुवेदीको बाट मूल पाठ तथा पूजा अर्चना गरिने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित Read More…










