झापा । बलात्कार जस्तो जघन्य अपराधको घटना अनुसन्धानमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले चरम लापरवाही गरेको खुलेको छ । गत कात्तिक २२ गते दर्ता भएको जवरजस्ती करणी घटनाको अनुसन्धानमा प्रहरीले शंकास्पद गतिबिधि देखाएको पीडित पक्षले आरोप लगाएको हो । पीडित पक्षका अनुसार गत कात्तिक १७ गते राति मेचीनगर नगरपालिका वडा नम्बर १ गाडागल्लीका ३२ बर्षीय गँगाराम Read More…
Day: December 1, 2024
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु
काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति Read More…
मेची कृषक बहुमुखी सहकारी संस्थाको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित
मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् । कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको अर्थतन्त्रमा Read More…
देशभर ४१ पदका लागि आज उपनिर्वाचन
काठमाडौं । आज ४१ पदका लागि विभिन्न स्थानीय तहमा मतदान हुँदैछ । आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी Read More…