झापा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताए । हिसान Read More…
Day: December 2, 2024
एनपिएलमा आज दुई वटा खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुने पहिलाे खेलमा बागमतीका दुई टोली, चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्न लागेका हुन्। आजको दोस्रो खेल दिउँसो १:१५ बजेदेखि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। जनकपुरले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको Read More…
कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
झापा । झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका Read More…