संघ \संस्था स्वास्थ्य

अपाङ्गता भएका मानिसलाई अपहेलना हैन उनीहरूको क्षमताको आधारमा अवसर दिनुपर्छ : मन्त्री कार्की

मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी उर्जा तथा जलस्रोत मन्त्री एकराज कार्कीले अपाङ्गता भएका मानिसहरूलाई उनीहरूको क्षमताको आधारमा अवसर दिनुपर्ने बताएका छन् । समाजमा अझैपनि शारीरिक अशक्त र अपाङ्गता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण गलत रहेको बताउँदै उनीहरूलाई पनि अवसर दिने हो भने सफल हुने बताए । सोमबार झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, Read More…

खेलकुद

झापा कप : आर्मी सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल Read More…