मेचीनगर । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ । यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो । मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ Read More…
Day: January 12, 2025
कोसी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान
विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते आह्वान गर्ने निर्णय गरिएको छ । आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने जानकारी दिए । प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको Read More…
मेचीनगरमा एक प्रिन्सिपल सहित दुई वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा पक्राउ
मेचीनगर। वालिकामाथि यौन दूर्व्यवहारको आरोपमा मेचीनगरमा एक प्रिन्सिपल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचना अनुसार मेचीनगर वडा नं. ४ बाहुनडाँगीमा रहेको एक निजी विद्यालयका प्रिन्सिपललाई आफ्नै विद्यार्थीमाथि यौन दूर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । एसइइ परीक्षाको तयारीमा रहेका वालिकालाई दूर्व्यवहार गरेको अभिभावकले थाहा पाएर प्रहरीलाई जानकारी गराए पछि प्रिन्सिपल पक्राउ Read More…



