खेलकुद

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : लर्डबुद्वलाई हराउँदै दमक विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमकले विजयी शुरुआत गरेको छ। लर्डबुद्व क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै दमकले विजयी शुरुआत गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियोे । दमकका Read More…