इलाम । ग्रामीण कृषि र पर्यटनमा अग्रसर रहेको इलामको रोङ गाउँपालिकामा कृषकहरुलाई प्रोत्सहान गर्ने उद्देश्यले गुरु किसान घोषणा गरिएको छ । बिहिबार वडा नम्बर ५ को इरौटारमा एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले स्थानीय कृषकहरुलाई गुरु किसान घोषणा गरेको हो । संघका कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकासमन्त्री खगेनसिंह Read More…
Day: March 21, 2025
सिंगापुरविरुद्ध नेपालको पहिलो जित
काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो । नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको Read More…
ओझाले गरे जन्मोत्सवमा महाकालेश्वर शिवालय मन्दिरलाई आर्थिक सहयोग
मेचीनगर । पछिल्लो समय देश तथा विदेशमा रहेका नेपाली समुदायमा जन्मोत्सव मनाउने क्रमम बढ्दो छ । सामान्यतया जन्मदिनमा केक काटेर साथी तथा परिवारसँग रमाइलो गर्ने गर्छन् । तर केहिले भने परिवार, साथीभाईसंगको जमघटसंगै विभिन्न कारण पीडित भएका, बिरामी, आर्थिक अवस्था कमजोर भएका, बृद्धाआश्रम, बाल आश्रम, मठ मन्दिरलगायत विभिन्न सामाजिक क्षेत्रमा खाद्यान्न, विभिन्न सामग्री तथा आर्थिक Read More…



