समाचार

रविलाई समात्न घरमै पुग्यो प्रहरीः आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने लामिछानेको भनाई

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरी उनलाई पक्रन पुगेको हो । केहीबेरअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली रविको बुढानीलकण्ठस्थित निवासमा पुगेको छ Read More…

खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल : ११ र ९ फाइनलमा प्रबेश

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा मेचीनगर ११ र मेचीनगर ९ फाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले पछि फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा Read More…

संघ \संस्था स्वास्थ्य

‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि

मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि तथा Read More…

संघ \संस्था

समाचार प्रभाव: यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना  बिचौलियालाई प्रहरीले नियन्त्रणमा  लिएको छ । केही समय अगाडि हाम्रो खबरपाटी लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ Read More…