समाचार

वर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाख बराबरको क्षति

मेचीनगर । झापाको मेचीनगरमा अविरल वर्षापछि जमिन भासिँदा एक परिवारको घर भत्किएको छ। मेचीनगर नगरपालिका–६, पिङकीठ्याकमा बसोबास गर्दै आएका ज्ञानबहादुर गिरीको भान्साघर र पर्खाल पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। शनिबार दिउँसो करिब १ः४५ बजे जमिन भासिन्दा गिरीको जस्ताको छाना भएको एकतले भान्सा घर र पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनामा करिब २० Read More…

कला

द भोइस अफ किड्समा झापा गौरादहका रिदम चम्कदै, अब उपाधिका लागि सबैको साथ आवश्यक

गौरादह । हिमालय टेलीभिजन मार्फत प्रशारीत बाल गायकहरु बिचको गायन प्रतिस्पर्धा” द भोइस अफ किड्स नेपाल सिजन ४” मा अब्बल उत्रदै गरेका झापा गौरादहका रिदम खड्का फाइनल चरणमा पुगेकाछ्न् । टिम सत्यराज आचार्यबाट फाइनलमा पुग्न सफल झापा गौरादहका शान माउन्ट एभरेष्ट माध्यमिक बिद्यालय गौरादह १ मा कक्षा ६ मा अध्ययनरत रिदम खड्काले शनिबारको शो मा Read More…

विचार

पात, पसिना र परिवर्तन

बाहुण्डाँगी । हरियो चियाको पात भित्र लुकेको त्यो दृश्य केवल सौन्दर्यको कथा होइन। त्यो दृश्य दुःखको हो, पसिनाको हो र एउटै प्रश्नको अन्वेषण हो।“जीवनलाई कसरी समृद्धि बनाउने?” बाहुनडाँगीको चिया बगैंचामा उभिँदा आज पनि म ती हातहरू सम्झन्छु, जसले माटोभित्र सपना रोपेका थिए। त्यो सपना प्लानिङले होइन, आँटले हुर्किएको थियो। हामीसँग बजार थिएन, ब्रान्ड थिएन, नीति Read More…

खेलकुद

चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते प्रतियोगिता हुने (भिडिओ सहित)

झापा । झापाको चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशियुक्त भनिएको प्रतियोगिता साउन २४ हुने आयोजकले जनाएको छ। शुक्रबार साँझ चारआलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन्। प्रतियोगिताको मुख्य Read More…