मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ को आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहआयोजनामा “प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता २०८३” आगामी जेठ ९ गते शनिबारदेखि सुरु हुने भएको छ। स्थानीय शान्ति बनबाटिका खेलमैदान, मेचीनगर–८ मा सञ्चालन हुने प्रतियोगिता जेठ १७ गते आइतबारसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा मेचीनगरका १५ वटै वडा तथा आयोजक ए र बि Read More…
Month: May 2026
चारआलीमा निःशुल्क आँखा शिविर सम्पन्न, २७५ जनाले लिए स्वास्थ्य सेवा
चारआली । झापाको चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजना तथा मेची नेत्रालय को प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिवसीय बृहत् निःशुल्क आँखा शिविरबाट २७५ जनाले स्वास्थ्य सेवा लिएका छन् । क्लबका उपाध्यक्ष भोजराज पराजुलीका अनुसार शनिबार आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा आँखासम्बन्धी परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो Read More…
कालिकामा धाइजन–चारआली महिला च्यालेन्ज कप हुने
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वन (पप्पु) ले जानकारी Read More…



