झापा, असोज १६ । राष्ट्रिय युवासंघ नेपाल झापा जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्यहरु कुमार आचार्य र प्रत्युस रानाले पाएका छन् ।
राष्ट्रिय युबा संघ नेपाल केन्द्रिय कमिटिको बैठकबाट आचार्य र रानालाई जिल्ला इन्चार्ज र सहइन्चार्जमा मनोनयन भएका हुन् । राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय सदस्य कुमार आचार्य पूर्व माओबादी निकट वाइसियल र प्रत्युस राना पुर्व एमाले निकट युवा संघ नेपालका हुन ।

