
काठमाडौं, चैत १८ । बारा र पर्सा जिल्लामा आएको विनासकारी हावाहुरीका कारण जनजिवन कष्टकर, धनजनको ठुलो क्षति भएको ठाँउमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका लगायत घटना स्थल पुगेका छन् ।
गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली सहितको टोली विनासकारी हावाहुरी चलेका जिल्लाहरु बारा तथा पर्सा भएका हुन ।

