युवराज आचार्य झापा, बैशाख १७ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत मंगलबार भएको खेलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौंले माईभ्याली फुटबल क्लब ईलामलाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो Read More…
Month: April 2019
जापानका राजाले आज राजगद्धी त्याग्दै
एजेन्सी, बैशाख १७ । जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले Read More…
मेचीनगर गोल्डकपमा आज थ्रीस्टार र माईभ्याली भिड्दै
युवराज आचार्य झापा, वैशाख १७ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने अन्तिम क्वाटरफाईनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र माईभ्याली फुटबल क्लब ईलाम बिच प्रतिस्पर्धा हुदैछ । थ्रीस्टार क्लब जारी चौथो संस्करणको उपाधि दाबेदार टिम मध्येको एक हो । ए डिबिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थ्रीस्टार क्लबको सामना गर्नु त्यति Read More…
पारो एफसी भुटानलाई पराजित गर्दै नेपाल पुलीस सेमीफाईनलमा प्रवेश
युवराज आचार्य झापा, बैशाख १६ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको तेस्रो क्वार्टरफाइनल खेलमा पुलिसले भुटानलाई ३–० गोल अन्तरमा पराजित गरेको हो । पुलिसले अब बुधबार अन्तिम दुईका लागि पहिलो सेमीफाईनल खेलमा Read More…
सीके राउतले जनमत पार्टी दर्ताका लागि दिए निर्वाचन आयोगमा निवेदन
काठमाण्डौ, बैशाख १६ । मधेसमा विखण्डनको अभियान चलाईरहेका डा. सीके राउतले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । जनमत पार्टीको नाममा राउतले आइतबार दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५ जना केन्द्रीय सदस्य हुने उल्लेख छ । केन्द्रीय समितिमा १२ जना महिला, दलित समुदायबाट Read More…
मेचीनगर गोल्डकपमा आज नेपाल पुलीस र पारो एफसी भिड्दै
झापा, वैशाख १६ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने तेस्रो क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लब र पारो एफसी भुटान बिच प्रतिस्पर्धा हुदैछ । नेपाल पुलिस र पारो एफसी भुटान जारी चौथो संस्करणको उपाधि दाबेदार टिम हो । यी दुई टिमबीचको खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । आज विजयी Read More…
धुलावारी खानेपानीमा घिमिरे
झापा, बैशाख १६। धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा अजय घिमिरे निर्वाचित भएका छन् । समितिको तीन वर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशील तथा राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, नेकपा माले र विवेकशील साझा पार्टीको संयुक्त प्यानल बीच नेतृतवका लागि प्रतिस्पर्धा भएको थियो । जसमा Read More…
धरानलाई पराजित गर्दै आर्मी सेमीफाईनलमा प्रवेश
युवराज आचार्य झापा, बैशाख १५ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब सेमीफाईनलमा प्रवेश गरेको हो। खेलको पहिलो हापमा आर्मीको तर्फबाट Read More…
बृद्ध भत्ता बढ्दै, रक्षामन्त्री पोखरेल
काठमाण्डौं, बैशाख १५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पुर्याइने जानकारी दिए । ‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम Read More…
आजबाट कक्षा १२ को परीक्षा सुरु
काठमाण्डौं, बैशाख १५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीले परिक्षमा सहभागी भएका छन् । आइबार सुरु भएको परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा Read More…









