युवराज आचार्य झापा, वैशाख १५ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने दोस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौं र धरान फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुदैछ । भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथुलगायतका राष्ट्रिय खेलाडीले भरिएको आर्मीको सामना गर्नु धरानको लागि सहज भने हुने छैन । तर जारी प्रतियोगितामा Read More…
Month: April 2019
फोफोनाको ह्याट्रिकमा संकटा क्लब बिजयी
युवराज आचार्य झापा, बैशाख १४ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा सिएमजी संकटा क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर लाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै सिएमजी संकटा सेमीफाईनलमा प्रवेश गरेको छ। Read More…
धरान फुटबल क्लब विजयी
युवराज आचार्य झापा, वैशाख १३ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपमा शुक्रबर भएको खेलमा धरान फुटबल क्लब सुनसरी विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा च्यासल युथ क्लब काठमाण्डौं लाई १–० गोल अन्तरले हराउँदै धरान फुटबल क्लब सुनसरी क्वाटरफाइन प्रवेश गरेको छ। निकै प्रतिस्पधात्मक भएको Read More…
मनमोहनलाई सम्झदै प्रम ओली
काठमाण्डौं, बैशाख १३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री एवम् तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको Read More…
असुरक्षित बन्दै तराईका चेली, बेटी बचाउ अभियान नारा मात्रै
काठमाण्डौं, बैशाख १३ । प्रदेश २ सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’लाई प्रदेशकै अभियानका रुपमा अघि बढाएको छ । तर, तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकारमात्र भएका छैनन् । जिउँदै ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् । कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । Read More…
मेचीनगर गोल्डकपमा आज च्यासल युथ क्लब र धरान फुटबल क्लब भिड्दै
झापा, वैशाख १३ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज च्यासल युथ क्लब काठमाडौँ र धरान फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुदैछ । काँकडभिट्टा माविको खेल मैदानमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिता दिनको ४ बजे देखी हुदैछ । बैशाख १२ गते देखी २१ गते सम्म सञ्चालन हुने गोल्डकपमा बिहिबार भएको उद्घाटन Read More…
अखिलले गर्यो दिप प्रज्वलन
झापा, बैशाख १२ । चार बर्ष अघि बैशाख १२ गते आएको बिनाशकारी भुकम्पका कारण नेपालमा धेरै मानिसको ज्यान गएको थियो । धेरै परिवार घरवार बिहिन भएका थिए । धेरैले आफ्नो अभिभावक गुमाएका थिए । त्यही बिनाशकारी भुकम्पबाट ज्यान गुमाएकाहरुको सम्झनामा अनेरास्ववियू मेचीनगर कमिटिले धुलाबारीमा बिहिबार साझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दिप प्रज्वलन Read More…
मेचीनगर गोल्डकपको उद्घाटन खेलमा दाउफिन्सलाई पराजित गर्दै आयोजक विजयी
युवराज आचार्य झापा, बैशाख १२ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करण अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर विजयी भएको छ ।काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन भएको गोल्डकपको औपचारीक उद्घाटन प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गरेका थिए । काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा Read More…
मेचीनगर गोल्डकपमा अहिले आयोजक र दाउफिन्स भिड्दै
काँकरभिट्टा, १२ बैशाख । अफ्रिकी मुलका खेलाडीहरुले भरिएको दाउफिन्स एफसी क्यामरुन र मेची नेत्रालय काँकरभिट्टा फुटबल टेनिङ सेन्टरबीच मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा अबको केहिबेरमा आमने सामने हुदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा अहिले हुने चौथो संस्करणको उद्घाटन खेल सहित यी दुई टिमको यो सिजनमा तेस्रो भेट Read More…
आठौं राष्ट्रिय खेलकूद सम्पन्न
बाँके, बैशाख १२ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गरेका हुन् । समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गरे । समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी थिए । समापन समारोहमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का Read More…










