काठमाण्डौ, चैत १८ । प्रदेश २ को मन्त्रिपरिषद् बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा Read More…
Month: April 2019
कोरियन भाषा परीक्षाका लागि ९२ हजारभन्दा धेरैको आवेदन
काठमाण्डौ, चैत १८ । यो वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजारभन्दा धेरैले आवेदन दिएका छन् । गएको चैत ८ गतेदेखि आइतबार राती १२ बजेसम्म अनलाइनमार्फत फारम भर्ने समय थियो । जसमा ९२ हजार ३ सय ७६ जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको छ । यीमध्ये ६३ हजार ४ सय ८७ जनाले उत्पादनमुलक क्षेत्र Read More…


