संघ \संस्था

मेचीनगर साकोसको असोज १५ गते साधारणसभा हुँदै

मेचीनगर, असोज २ । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा असोज १५ गते हुने भएको छ ।

संस्थाका व्यवस्थापक मानस सिटौलाका अनुसार साधारणसभाका लागि प्रतिनिधि छनौट तथा प्रतिवेदन वितरण कार्यक्रम असोज ४ देखि १२ गतेसम्म विभिन्न स्थानमा हुने गरी तय भइसकेको छ ।

हेर्नुहोस् कार्यक्रम तालिका ः