बाहुण्डाँगी । रामग्राम लेडी जेसीजको अध्यक्षमा अनिता दवाडी (तिवारी) निर्वाचित हुनु भएको छ । आइतवार सम्पन्न शाखाको १० ओँ शाखा अधिवेशनबाट वर्ष २०२२ का लागि तिवारी सर्वसम्वत निर्वाचित हुनु भएको हो

अधिवेशनले कार्यकारिणी उपाध्यक्ष दुर्गावती गुप्ता, सनम मुल्मी, उपाध्यक्षहरुमा सुशिला क्षेत्री, रजनी श्रीवास्तब, सरिता कुर्मी, प्रीती अग्रहरी, सहसचिवमा बिमला अधिकारी, सहकोषाध्यक्ष बिष्णु माया राना निर्बिरोध निर्वाचित हुनुभएको शाखाकी अध्यक्ष पुष्पा लामाले बताउनु भयो ।

