विविध

मेचीनगरमा जंगली हात्तीको आतंक बढ्न थाल्यो

झापा । उत्तरी मेचीनगरमा जंगली हात्तीको आतंक फेरी बढ्न थालेको छ । सिमामा लगाइएको विद्युतिय तारबार भत्काएर हात्ती नेपाल प्रवेश गर्न थालेसगैँ बाहुण्डाँगी क्षेत्रमा हात्तीको आतंक बढेको हो । गएराति मात्रै विद्युतिय तारबार भत्काएर नेपाल आएका दुईवटा हात्तीले मेचीनगर ४ का स्थानीयले लगाएका तरकारीबाली नष्ट गरिदिएको छ । रातको समयमा आएका दुई वटा हात्तीले खन्ने Read More…

स्वास्थ्य

पूर्वीनाकामा परिक्षण गर्ने घटे, संक्रमण देखिने बढे

झापा । पूर्वीनाकामा मानिसहरुको चहलपहल निक्कै कम हुन थालेको छ । सधैँ अस्तव्यस्त रहने पूर्वीनाकामा विगत केहिदिन देखि भने चहलपहलमा कमी आएको नाकामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । भारतका विभिन्न राज्यमा कोरोनाको ओमिक्रोन भेरियेन्ट फैलिरहेकाले प्रशासनले यस नाकामा निक्कै कडाई गरिरहेको छ । नाकामा नै कोरोनाको परिक्षणको व्यवस्था गरिएको छ भने खोपको व्यवस्था पनि नाकामा Read More…

समाचार

माईमा मोटरसाइकल दुर्घटना हुँदा मेचीनगरका युवाको मृत्यु

झापा । इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो । Read More…

खेलकुद

संकटालाई पराजित गर्दै मछिन्द्र आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । मछिन्द्र क्लव पाेखरामा जारी आहा रारा गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । मछिन्द्रकाे जितमा मेसुके ओलामाेउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गाेलकाे याेगदान दिए । संकटाका लागि गणेश हमालले सान्त्वना गोल Read More…

विविध

मेची पुलदेखि कोशी पुलसम्म सिसी क्यामेरा जडान गरिने

झापा । प्रदेश नं  १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई  ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक Read More…

संघ \संस्था

महेन्द्रनगर जेसीजको अध्यक्षमा कविराज अवस्थी निर्वाचित

बाहुण्डाँगी । महेन्द्रनगर जेसीजको अध्यक्षमा कविराज अवस्थी सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भएको ३५ औं सधारसभाबाट अवस्थी २०२२ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी जेसीज महेन्द्रनगरको कार्यकारी अध्यक्षमा राहुल शर्मा, कार्यकारी उपाध्यक्षमा असल पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष नविनप्रसाद बडु, बिमलबहादुर कुँवर, किरणप्रसाद बोगटी र अविनास जोशी निर्वाचित भएका Read More…

संघ \संस्था

रामग्राम जेसीजको नेतृत्व अनिल उपाध्यायलाई

बाहुण्डाँगी । रामग्राम जेसीजका लागि २०२२ को अध्यक्षमा अनिल उपाध्याय निर्वाचित हुनु भएको छ । शाखाको २२ औँ शाखा अधिवेशनले उपाध्यक्षलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष खनाल, विष्णुराज राओ , उपाध्यक्षहरुमा हेमन्त चौधरी, सुनिलकुमार यादव, दिपेश शर्मा, मुकेश चौहान, सहसचिवमा सोनिका पौडेल र सहकोषाध्यक्षमा निरज ज्ञवाली निर्वाचित हुनु भएको शाखाका Read More…

संघ \संस्था

रामग्राम लेडी जेसीजको अध्यक्षमा अनिता दवाडी निर्वाचित

बाहुण्डाँगी । रामग्राम लेडी जेसीजको अध्यक्षमा अनिता दवाडी (तिवारी) निर्वाचित हुनु भएको छ । आइतवार सम्पन्न शाखाको १० ओँ शाखा अधिवेशनबाट वर्ष २०२२ का लागि तिवारी सर्वसम्वत निर्वाचित हुनु भएको हो अधिवेशनले कार्यकारिणी उपाध्यक्ष दुर्गावती गुप्ता, सनम मुल्मी, उपाध्यक्षहरुमा सुशिला क्षेत्री, रजनी श्रीवास्तब, सरिता कुर्मी, प्रीती अग्रहरी, सहसचिवमा बिमला अधिकारी, सहकोषाध्यक्ष बिष्णु माया राना निर्बिरोध Read More…

संघ \संस्था

सिमरा जेसीजको पदहस्तान्तरण सम्पन्न, २०२२ को जिम्मेवारी परुषोत्तम अधिकारीलाई

बाहुण्डाँगी । सिमरा जेसीजको तेस्रो पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेसीज वर्ष २०२२ का लागि नेतृत्वमा चयन भएका अध्यक्षसहित पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सिमरास्थित प्याराडाईज होटलमा आयोजित कार्यक्रमकाबीच जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीसहित पदाधिकारीको पदस्थापन भएको हो । जेसिज वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले नयाँ अध्यक्षलाई Read More…

शिक्षा

विद्यार्थी र शिक्षक सबैलाई खोपको व्यवस्था गर्न प्याप्सन झापाको आग्रह

झापा । प्याप्सन झापाले विद्यालयमा आवद्ध शिक्षक शिक्षिका र १८ बर्ष मुनीका विद्यार्थीहरुलाई पनि यथाशिघ्र आवश्यक खोपको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई ध्यानकार्षण गराएको छ । प्याप्सन झापाका अध्यक्ष गौरीमान फागाका अनुसार अब जिल्लाका सबै पालिकालाई पनि आवश्यक समन्वयका लागि ध्यानकार्षण गराउने कार्यतालिका रहेको बताए ।