समाचार

मेचीनगरका उम्मेदवार गोपालचन्द्रले गरे मतदान

झापा । झापाको मेचीनगर नगरपालिकाका मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले मदतान गरको छन् । उनले वडा नम्बर-९ स्थित हरि आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।