बाहुण्डाँगी । नेपाल जेसिज रास्ट्रीय तालिम आयोग द्दण्द्दद्द ले बिरगंज मा हुन गैरहेको ४९ औ रास्ट्रीय महाधिवेशन को अवसरमा सबैलाई सधैलाई उपयोगी हुने तालिम पुस्तिका निकाल्ने सोच का साथ यस कार्यको थालनी गरेका छ ।
जेसिज धेरै शाखाको अध्यक्ष हरुले आफ्नो साखामा तालिम आयोजना गर्न चाहनालाई यसले सहज बनाउने छ । पर्याप्त सुचना र जानकारी र स्रोतको अभाव ले हुने अन्योल लाई चिर्न यो पुस्तक बहुउपयोगी हुने कुरा यसका सम्पादक तथा रास्ट्रीय तालिम आयोग का क्षेत्र ग संयोजक सिनेटर आशिष शर्माले बताउनु भयो । तालिम का स्रोत हरुमा समेत अनावश्यक अभाव सिर्जना गर्ने , सुचना लुकाएर सम्भावित उत्कृष्ट ब्यक्तिलाई अवसर बाट बन्चित पनि हुने कतिपय स्थानमा महसुस एव गुनासाहरु रहेका छ्न । साखा अध्यक्षले एव साखाको तालिम आयुक्तले अबका दिनमा आफ्नो साखामा कुनै पनि तालिम संचालन गर्न यो पुस्तक मार्फत आफै कुन तालिम आयोजना गर्न सक्नेछ । को ट्रेनर लाई राख्ने , सम्पर्क नम्बर खोज्ने , आफै कुराकानी गर्ने , तालिमको विषय एव के के कुराहरु समावेश गर्ने जस्ता कुरा हरु गर्न सक्षम रहुन भन्ने यसको उद्देश्य हो । यो पुस्तिका सम्पुर्ण जेसिजहरुको साझा सम्पत्ती हुनेछ । यसले सिक्ने र सिकाउने सबैलाई काम लाग्ने बिषयहरु समावेश गरेको गरिएको नेपाल जेसीज २०२२ का तालिम आयुक्त मोहन ढुङ्गानाले बताउनु भयो ।
भोलिका दिनमा यसमा अझै थप र परिस्कृत जानकारी हरु थपिएर द्दण्द्दघ को टिमले यसलाई थप रोचक बनाउने नै छ ।
यो पुस्तिका तयार गर्न लेख रचना र सुझाव दिनेहरुमा
CI NEPAL ACADEMY 2022 का प्रमुख प्रशिक्षक डा। जि । सुब्रमनियनको बिशेष योगदान रहेको छ । त्यस्तै अर्का प्रशिक्षक प्रीतम घोस्वामी , राजाबाबु शाहको पनि विशेष सहयोग छ ।
साथै यो पुस्तिका तयार गर्दा आफ्नो साखामा भएका ट्रेनरको लिस्ट तयार पार्न सुचना प्रदान गरि सहयोग गर्ने 2022 सम्पुर्ण साखा अध्यक्षज्यू लगायत साखाका तालिम संयोजकज्यू हरुको पनि योगदान रहेको छ ।

