मेचीनगर । पछिल्लो समय देश तथा विदेशमा रहेका नेपाली समुदायमा जन्मोत्सव मनाउने क्रमम बढ्दो छ । सामान्यतया जन्मदिनमा केक काटेर साथी तथा परिवारसँग रमाइलो गर्ने गर्छन् । तर केहिले भने परिवार, साथीभाईसंगको जमघटसंगै विभिन्न कारण पीडित भएका, बिरामी, आर्थिक अवस्था कमजोर भएका, बृद्धाआश्रम, बाल आश्रम, मठ मन्दिरलगायत विभिन्न सामाजिक क्षेत्रमा खाद्यान्न, विभिन्न सामग्री तथा आर्थिक Read More…
Author: हाम्रो खबरपाटी
आजदेखि एसइई परीक्षा शुरु, पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बाहुनडाँगीलाई हराउँदै थण्डर फाइनल प्रवेश
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले Read More…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय Read More…
चर्च ब्वाइजले चुम्यो पाँचौं मेचीनगर गोल्डकपको उपाधि
झापा । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै पाँचौं मेचीनगर गोल्डकपको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले जितेको छ। काँकरभिट्टा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा आयोजकलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आयोजकले नगद रु पाँच लाखमा चित्त Read More…
जिल्लास्तरीय महिला फुटबलको उपाधिका लागि काँकरभिट्टा र कनकाई भिड्दै
मेचीनगर । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार काँकरभिट्टा महिला फुटबल टिम र कनकाई भिड्ने भएका छन् । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज काँकरभिट्टाको सामना कनकाईले गर्दै छ । काँकरभिट्टाको पुरूष टिम पाँचौं मेचीनगर गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड संग खेल्दा महिला फुटबल Read More…
चर्च ब्वाइज कि आयोजकले जित्छ पाँचौं मेचीनगर गोल्डकपको उपाधि ? आज हुँदैछ छिनोफानो !
झापा । चर्च ब्वाइज युनाइटेड काठमाडौं कि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले जित्छ पाँचौं मेचीनगर गोल्डकपको उपाधि ? आज हुँदैछ छिनोफानो । मेचीनगरको काँकरभिट्टा जारी पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच आज प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा प्रतियोगिताको उपाधिका लागि आयोजक र चर्च Read More…
पाँचौं मेचीनगर गोल्डकप : आयोजक र चर्च ब्वाइज दुवै उपाधि जित्ने दाउमा
झापा । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न Read More…
तराई–मधेशमा आज होली मनाइँदै
झापा । रङहरूको पर्व होली आज तराई मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक Read More…










