मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
Author: हाम्रो खबरपाटी
मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १३ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
कचनकवलमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण सम्पन्न
वनियानी । झापाको कचनकवल गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ । कचनकवल गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण गरिएको गाउँपालिका अध्यक्ष Read More…
रण–खड्ग खवास फाउन्डेसनद्वारा चार प्रतिभाहरु पुरस्कृत
मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ज्यामिरगढीको दोस्रो वार्षीक उत्सव, सम्मान र पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक Read More…
खवासको ‘सोनसरी भोकै निदाई’ विमोचन
धुलाबारी । साहित्यकार एवम् पूर्व प्रअ भीम खवासको कथा संग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार एक कार्यक्रमका बीच कृति विमोचन गरे । पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताए । उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको Read More…
प्रेस सेन्टर नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पुष्प खड्कासहित नयाँ कार्यसमिति सर्वसम्मत
बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ Read More…
मेचीनगर १२ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १२ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिकको व्याग
बिर्तामोड । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले Read More…
मेचीनगर ११ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ११ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ Read More…
हल्दिबारी : दोस्रो भेलागढी महोत्सव सुरु
हल्दिबारी। झापाको हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । उक्त महोत्सव आज एक औपचारीक कार्यक्रमको बिच कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात् शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले देशको आर्थिक स्थिती उकास्न पर्यटन क्षेत्रलाई अगाडी बढउनुपर्ने बताए । उनले Read More…










