मेचीनगर । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तिनै विधामा ख्याति कमाएका र उदयमान युवा पुस्तालाई जोड्न एकदिने सागीतिक साँझकाे तयारी गरेको छ । झापाको मेचीनगर-९ स्थित सातपाखे ब्याण्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कार्तिक २१ गते बुधबार ४ बजे कार्यक्रमको आयोजना गरिएको प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारलाई जानकारी गराएको छ Read More…
Author: हाम्रो खबरपाटी
सकियो तिहार, आज पनि सरकारी विदा
काठमाडौं । यो बर्षको तिहार सकिएको छ । हिजो भाइटीका लगाएसंगै यमपञ्चक समापन भएको हो । तिहार हिजै समापन भए पनि सरकारले आज पनि सार्वजनिक विदा दिइएको छ । अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात तिहार बिदा उल्लेख छ । कार्तिक १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र Read More…
मेचीनगर –८ मा साँस्कृतिक कार्यक्रम, कलाकारसँगै झुमे दर्शक
मेचीनगर । शुक्रबार साँझ मेचीनगर – ८ स्थित मकरे चोक संगीतमय बन्यो । राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार अनि बिभिन्न जातजातिको जातीय नृत्यले सहभागिहरुलाई मनोरञ्जन मात्र प्रदान गरेन । आफ्नो सभ्यता, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रेरित पनि गर्यो । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा नेवा स् देय् दवू मेचीनगर – ८ वडा समितिले Read More…
आज भाइटीका, बिहान ११ : ३७ बजे उत्तम साइत
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज (आइतबार) भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई Read More…
आज गाई, गोरु र गोवर्धन पुजा
काठमाडौं । आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत गाई, गोरु र गोवर्धन पूजा गरिँदैछ । शनिबार ३१ घडी ५३ पला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ । सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको Read More…
नेपाल सम्बत ११४५ सूरु
काठमाडौं । नेपाल संवत अनुसार आज नयाँ वर्ष लाग्दैछ । ११४४ पूरा भई ११४५ सुरु भएको छ । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ । शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् शुरुवात गरेको बताइन्छ । गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च Read More…
महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा हाम्रो खबरपाटीका सम्पादक आचार्य सम्मानित
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा हाम्रो खबरपाटी डटकमका सम्पादक सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्। बिहीबार झापाको मेचीनगर -६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य Read More…
एमाले मेचीनगर ८ वडा कमिटीको सामुहिक देउसी आज र भोलि
मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले यस बर्षको शुभ दिपावलीको अवसरमा देउसी खेल्ने भएको छ । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहारमा परम्परागत रूपमा पुस्तौंदेखि खेलिदैं आएको देउसी यस पटक वडा कमिटीले सामुहिक रूपमा खेल्न लागेको एमाले मेचीनगर ८ वडा कमिटी अध्यक्ष मिलन विश्वकर्माले जानकारी दिए । उनले नेपालीहरूको पुरानो कला संस्कृतिको रूपमा रहेको Read More…
आर्थिक अभावले क्यान्सर पीडित श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह
युवराज आचार्य झापा । झापा मेचीनगर ३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् । बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका Read More…
देवकोटा पार्कले भव्य रूपमा मनायो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यरूपमा मनाएको छ । आज एक भव्य समारोहबीच देवकोटा पार्क व्यवस्थापन समितिले महाकवि देवकोटाको जन्म जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाले महाकवि देवकोटाले साहित्यको क्षेत्रबाट नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए । Read More…










