खेलकुद

चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते प्रतियोगिता हुने (भिडिओ सहित)

झापा । झापाको चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशियुक्त भनिएको प्रतियोगिता साउन २४ हुने आयोजकले जनाएको छ। शुक्रबार साँझ चारआलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो। एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन्। प्रतियोगिताको मुख्य Read More…

खेलकुद

झापामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, ‘झापा महिला गोल्डकप’ हुने (भिडिओ सहित)

झापा । झापा जिल्लामा महिला फुटबलको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिता ‘झापा महिला गोल्डकप’ आयोजना हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने तयारी तीव्र रूपमा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष थोप्रा बताउँछन्। महिला फुटबलको प्रवर्द्धन, स्थानीय प्रतिभाको उत्पादन र राष्ट्रिय स्तरको प्रतिस्पर्धालाई Read More…

खेलकुद

फ्लुमिनेन्सलाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा

एजेन्सी । इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २-० को जित दर्ता गरेको हो । फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । Read More…

खेलकुद

ब्याङ्ककबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

मेचीनगर । थाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न १२ वर्षमुनिको ओपन कराते च्याम्पियनसीपमा सायर भट्टराईले काश्य पदक जित्न सफल भएकी छन् । थाइल्याण्डबाट आइतबार काँकरभिट्टा आएका काश्य पदक विजेता भट्टराईसहित खेलाडी, कोच र रेफ्रीहरुलाई प्रवेशद्वारमा स्वागत गरिएको थियो । थाइल्याण्ड ओपन कराते च्याम्पियनसीपमा १२ वर्ष मुनिको समूहमा खेलेका भट्टराईले काश्य पदक जित्न सफल भएको हात पार्न सफल भएको Read More…

खेलकुद शिक्षा

वातावरण दिवसमा साइकल रेस र बतृत्वकला सम्पन्न

बाहुनडाँगी । विश्व विश्व वातावरण दिवस २०८२ अवसरमा साइकल रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–१ नम्वर वडा कार्यलयको आर्थिक सहयोगमा एस. वि. निकेतन इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा रेस तथा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बतृत्वकला प्रतियोगितामा हरियालीका लागि हातेमालो शीर्षक अन्तर्गत रहेर सहभागी भएक थिए । जसमा शान्ति बाल शिक्षा निकेतनका एन्जल Read More…

खेलकुद

मेचीनगर-१० मा बिहीबारदेखि वडा स्तरिय भलिबल प्रतियोगिता

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १० मा बिहीबारदेखि वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुँदैछ । वडा खेलकुद विकास समिति मेनपा-१० काे आयोजनामा आयोजित प्रतियोगितामा मेचीनगरका १३ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् । १५ गतेदेखि २० गतेसम्म स्थानीय नन्दा कोरिडोरमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छ, भने उपविजेता टिमले Read More…

खेलकुद शिक्षा

केर्खा पब्लिक स्कुलकि अनन्या जिल्ला प्रथम तथा डेनिसा तृतीय, अब उनीहरूले प्रदेशस्तरीय खेल्ने

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन भएको छ । झापा सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, दोस्रो एरा एभरग्रिन बुद्धशान्ति कि छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिक Read More…

खेलकुद

साफ यु-२० महिला च्याम्पियनसिप : गोलकिपर प्रशिक्षकमा मीन बस्नेत नियुक्त

झापा । साफ यु-२० महिला च्याम्पियनसिप २०२५ काे लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मीन बहादुर बस्नेतलनई गाेलकिपर प्रशिक्षकमा नियुक्ति गरेको छ । आगामी जुलाई ११ देखि २१ गतेसम्म बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप २०२५ का लागि  एन्फाले नेपाली महिला टोलीलाई प्रशिक्षण गराउन गाेलकिपर प्रशिक्षकमा झापा मेचीनगरका बस्नेतलाई चयन गरेको हो ।  पुर्व Read More…

खेलकुद

प्रथम निलसरी च्यालेञ्ज कपः रेडहर्स इलाम च्याम्पियन

मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । आयोजकका राज क्षेत्री, अविनाश चौधरीले Read More…

खेलकुद

निलसरी च्यालेन्ज कप: उपाधिका लागि आज आयोजक र रेडहर्स इलाम भिड्दै

मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिताको उपाधिका लागि आज आयोजक युथ जोरसिमल र रेडहर्ष फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुँदैछ । आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो । यी दुई टिम बिच Read More…