विश्व

गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्‌लाई आजीवन जेल सजाय

एजेन्सी । गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ। केरलामा गत वर्ष सर्पदंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान्‌ सूरज कुमारलाई पक्राउ गरिएको थियो। दाइजोका लागि सूरजले दुर्व्यवहार गर्दै आएको भन्दै उत्तराको परिवारले हत्या गरिएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोमवार अदालतले उत्तरा सुतिरहेको बेला Read More…

अर्थ विश्व

संसदबाट एमसिसी सम्झौता अनुमोदन गर्न दलहरुलाई निजी संगठनको आग्रह

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्न निजी क्षेत्रका तीन ठूला संगठनले दलहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् । नेपालको विकासमा रणनीतिक Read More…

अर्थ विश्व

विश्वका धेरै तलब खाने यी ११ सरकार प्रमुख (नामावली सहित)

काठमाडौं । विश्वमा धेरै पैसा कसले कमाउला? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ।  तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन्। यहाँ धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गरिएको छ।  ११. जस्टिन ट्रुडो जस्टिन क्यानडाका प्रधानमन्त्री हुन्। उनको तलब नै एकलाख ४६ हजार अमेरिकी Read More…

विश्व

अब नेपाली नागरिकले पनि चार्टर उडानबाट विदेश जान पाउने

काठमाडौं, जेठ ७ । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट Read More…

विश्व

अस्पतालमा आगलागी नौको मृत्यु

काठमाडौं, चैत १३ । भारतको मुम्बाई शहरमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । Read More…

विश्व

सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्य नेपालमा, टोली ८० दिन नेपालमै रहने

काठमाडौं, चैत ३ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली साेमबार नेपाल आइपुगेको छ। बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए। उक्त टोली साँझ ७:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो। काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन Read More…

विश्व

म्यानमारमा सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका १८ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं, फागुन १७ । म्यानमारमा सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले म्यानमारमा सैनिक कूविरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोग निकै घातक भएको जनाएको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा सो घटना भएको हो । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुनलगायतका सहरमा प्रदर्शनकारी Read More…

विश्व

प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाई मृत्युदण्ड दिइँदै

काठमाडौं, फागुन ६ । भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड (फासी) दिइँदै छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो। उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका ७ सदस्यको हत्या गरेकी थिइन्। हाल उत्तरप्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने भएको हो। तर फासी दिने मिति टुंगो लागिसकेको छैन। फासीबाट Read More…

विश्व

भ्रमण भिसामा यूएई नजान आग्रह

काठमाडौं, फागुन १ । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो । दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी Read More…

विविध विश्व

अवदेखि ४० वर्षमुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमतिमा वडाको सिफारिस अनिवार्य

काठमाडौं, माघ २९ । एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गरेको छ। अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव विभागले गृह मन्त्रालयमा पठाएको हो। नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य चाहिने भएको छ। मानव तस्करी बढेको, शोषणमा परेको, Read More…