अर्थ संघ \संस्था

नकलबन्दा साकोसको अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–५ मा रहेको नकलबन्दा साकोसको ४ ओटा एकाईगत साधारणसभापछि शुक्रबार नकलबन्दा समाज विकास समितिको सभाहलमा अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख Read More…

अर्थ

ऊर्जा मन्त्री कुलमान घिसिङलाई एक हाइड्रो डेभलपरको खुला पत्र

माननीय मन्त्रीज्यू,तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र सेतीमा पुनः प्रयोग गरी कम्तीमा ४,०००–५,००० मेगावाटसम्मका परियोजनाहरू ३० वर्षे BOOT आधारमा अगाडि बढाउनुपर्छ । जहाँ सम्भव छ, त्यहाँ अझ ठूला आयोजना Read More…

अर्थ

विर्तामोडको तारे होटल किंग्सवरीमा अपराध मौलाउँदै

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा अपराध मौलाउँदै गएको छ । होटलभित्र विभिन्न अपराध र गुन्डागर्दी गर्ने क्रम बढ्दै गएको हो । पछिल्लो पटक होटल किंग्सवरीभित्रै एकजना पुरुष बाउन्सरले अमेरिकी नागरिकता भएकी एक नेपाली महिलालाई निर्घात कुटेका छन् । अमेरिकाबाट आफन्त भेट्न आएकी बिनिता न्यौपानेमाथि आइतवार राति होटल किंग्सवरीमा बाउन्सरले कुटपिट गरेका हुन् Read More…

अर्थ

श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान

झापा । झापाका चिया श्रमिकहरूले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् । ३० दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि उनीहरुले चिया बगान बन्द गरेका हुन् । श्रमिकहरूले भद्रपुरको गौरीशङ्कर, रिद्धिगणेश, सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशङ्कर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि Read More…

अर्थ

चिया विज्ञसँग विद्यार्थी अभियान सुरु, ‘जमघट चिया’लाई घरघरमा पुर्‍याउने लक्ष्य (भिडिओ सहित)

मेचीनगर । झापाको बाहुण्डाँगीस्थित चिया संसार प्रालि ले उत्पादन गर्दै आएको ‘जमघट चिया’लाई घरघरमा पुर्‍याउने उद्देश्यसहित थालिएको प्रवर्द्धनात्मक अभियान प्रभावकारी बन्दै गएको छ। कम्पनीले सुरु गरेको टिकटक भिडियो प्रतियोगिता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। कलाकर्मी, सामाजिक अभियन्ता, सेलिब्रेटीदेखि आम उपभोक्तासम्म जमघट चियाको टिकटक बनाउँदै प्रचारमा जुटिरहेका छन्। चिया बगानमै पुगेर भिडियो बनाउनेको Read More…

अर्थ संघ \संस्था

हाम्रो नेपाल साकोसले मनायो १३ औं वार्षिकोत्सव

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सव बुधबार सम्मान तथा शपथ ग्रहण सहित सम्पन्न गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा दीर्घ सेवा सम्मान, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट बचत संकलन कर्ता, उत्कृष्ट शाखा तथा सेयर सदस्यका छोरा छोरी मध्ये २०८१ को एस ईईमा उत्कृष्ट Read More…

अर्थ

बाहुण्डाँगीको चिया ‘जमघट’ देशभर पुर्‍याउन टिकटक भिडिओ प्रतियोगिता

मेचीनगर । हात्ती प्रभावित क्षेत्र बाहुण्डाँगीका किसानले उत्पादन गरेको गुणस्तरीय चिया अब देशभरका भान्सासम्म पुर्‍याउने लक्ष्यसहित चिया संसार प्रा.लिले नयाँ अभियान थालेको छ । मेचीनगर–६, बाहुण्डाँगीस्थित उद्योगले ‘जमघट’ ब्रान्ड नाममा उत्पादित तयारी चियाको बजार विस्तारका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबार उद्योग परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष सचिन निरौलाले प्रतियोगितासम्बन्धी जानकारी Read More…

अर्थ

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप Read More…

अर्थ संघ \संस्था

क्यासिनोको प्रभाव, मौन प्रशासन : भारतिय सवारीले खोस्दै स्थानीयको रोजीरोटी

मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन्। तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएको देखिन्छ। नेपालको “सवारी तथा Read More…

अर्थ

पूर्वी सीमामा प्रतिबन्धित भारतीय नोटको खुलेआम कारोबार, नियमनकारी निकाय मौन

मेचीनगर ।  नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि सरकारी कार्यालयहरुसम्म निर्वाध रूपमा प्रयोग भइरहेका छन् । तर, सम्बन्धित नियमनकारी निकाय भने मौन देखिन्छन् । नेपाल राष्ट्र बैंकले २०७५ असोज ५ Read More…