झापा, बैशाख ३० । भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिका जोडने देउनीया खोलाको सुकुम्बासी टोलमा झोलुङ्गे पुल बन्ने भएको छ । एक करोड ५६ लाखको लागतमा निर्माण हुने उक्त झोलुङ्गे पुलको शिलन्यास प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी, बसन्त बानियाँ, एकराज कार्की, पुर्णसिह राजवंशी, विर्तामोड नगरपालिका प्रमुख, धुर्व सिवाकोटी, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ र Read More…
अर्थ
पूर्वका चिया मजदूरले सडकमा सुतेर गरे विरोध प्रदर्शन
झापा, बैशाख २४ । पूर्वका चिया मजदूरले बिर्तामोडको मुक्तिचोकको सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । ऐनले तोकेको ज्याला दिन उद्योगीहरुले आनाकानी गरे संगै श्रम ऐनमा तोकिए अनुसारको दैनिक ज्याला पाउनु पर्ने माग गर्दै मजदूरहरुले सुतेर विरोध जनाएका छन् । दुई तिहाईको सरकार मजदुरको समस्यामा किन मैन छ भन्दै मजदुर सरकार प्रति आक्रोसीत छन् । Read More…
ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धि
काठमाण्डौं, बैशाख ०६ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता Read More…
पोखरीमा बिष राख्दा रौतहटमा लाखौंका माछा मरे
काठमाण्डौं, बैशाख ०४ । रौतहटस्थित चन्द्रकेत महतोको पोखरीमा पालेका लाखौं मुल्य बराबरका माछा मरेका छन् । अज्ञात मानिसले पोखरीमा बिष राख्दा कटहरिया नगरपालिका १ भसेढवाका चन्द्रकेत महतोले पालेका माछा मरेको हुन् । झण्डै साढे दुुईबिगहा क्षेत्रफलमा रहेको पोखरीमा पालिएका ग्रासकाट,सिल्भर, खोकल माछा रोहुु,भकुरा जातका माछा मरेर ५० लाख बढीको क्षति भएको पीडित महतोले बताएका छन् Read More…
मेचीनगरमा मेची क्राउन पाँचतारे होटल
झापा, चैत २५ । भेगास सिटी इन्टरटेनमेन्टले झापाको मेचीनगर ८ स्थित जोर सिमलामा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। ‘होटल मेची क्राउन’ नामक पाँचतारे होटलको निर्माण करिब ९० प्रतिशत सकिसकेको छ। होटल साउनदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको होटलका निर्देशक बलराम सापकोटले बताए। उनका अनुसार भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल Read More…
सरकारी जागिर खाने सुवर्ण अवसर : सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो
काठमाण्डौं, चैत २२ । सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुलेको हो । प्राविधिक समूहका विभिन्न ४ पदमा भर्ना खुलेको सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ । सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा आवेदन दिन ईच्छुकले चैत २४ Read More…
एनएमसी नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नगद सहित सम्मानित
झापा, चैत १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले नेपाल सरकारबाट दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । ६२औ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई उक्त पुरस्कार रकम प्रदान गरेका हुन् । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी Read More…
व्यवसायमा सफल हुदै योगेश
झापा, चैत १३ । विगत एक बर्ष अघिदेखी मेचिनगर ६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा तिन वटा सटर भाडामा लिई योगेश स्टिल एण्ड आल्मुनियम हाउस सञ्चालन गर्दै आएका मेचिनगर ५ का योगेश खवास आफ्नो व्यवसायमा अहिले व्यस्त छन् । पाँच लाख ऋण लिएर सुरु गरेको व्यवसायले एक बर्ष अवधिमा नै तिस लाख बराबरको पुजी बनाउन सफल Read More…
कुखुरा व्यवसायीको बृह्त सचेतना अभियान
विकास राउत झापा जिल्ला कुखुरा व्यवसायी संघ झापाको आयोजनामा भोली एक दिने बृह्त सचेतना अभियान कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला भरि छरिएर रहेका साना तथा ठुला कुखुरा व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरीएको आयोजकले जानकारी दिए । जिल्लामा छरिएर रहेका कुखुरा व्यवसायीहरुलाई व्यवस्थित रुपमा अगाडी बढाउदै अबैध रुपमा भारतबाट भित्रिने कुखुरालाई नियन्त्रण गर्ने Read More…
नेपाल र बंगलादेश बिच दोहोरो कर उन्मुक्ति सम्झौता
काठमाडौं/ नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने भएको छ । मंगलबार नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएसँगै दुई देशका नागरिकले यस्तो सुविधा पाउने भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले Read More…










