खेलकुद

केपी ओली कपः उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने

काठमाडौँ । आगामी फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौमा पत्रकार सम्मेलन गरी तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन Read More…

खेलकुद

दार्जिलिङ फुटबल क्लब विजयी

मेचीनगर । मेचीनगर ३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ । झापाको बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दार्जिलिङ विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो Read More…

खेलकुद

मेचीनगर ८ बन्यो “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को च्याम्पियन

मेचीनगर । झापाको मेचीनगर ८ मा जारी “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को उपाधि मेचीनगर ८ क्रिकेट टिमले जितेको छ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा समिर क्रिकेट क्लबलाई ७ विकेटले हराउदै मेचीनगर ८ “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को च्याम्पियन बनेको हो । पहिले व्याटिङ्गको निम्तो Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप : खुट्टीडाँगी विजयी

मेचीनगर । झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा खुट्टीडाँगी क्षेत्र विजयी भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा आज भएको खेलमा मागुरमाडी क्षेत्रलाई ७-० को फराकिलो गोल अन्तरले खुट्टीडाँगी विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । खुट्टीडाँगी Read More…

खेलकुद

जिर्मले फुटबल क्लब विजयी

मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा आजबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २-१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो । खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप सुरु, उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी

मेचीनगर । झापाको मेचीनगर-९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर(९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २-१ गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् सुरुवात गरेको Read More…

खेलकुद

काँकरभिट्टामा इन्डो-नेपाल भेट्रान फुटवल प्रतियोगिता हुँदै, बिजेताले २ लाख पाउने

काँकरभिट्टा । काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलसँगै सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमणका कारण निरन्तर रुपमा आयोजन गर्दै आएको फुटबल प्रतियोगिता केहि वर्षदेखि सञ्चालन गर्न सकेको छैन् । काँकरभिट्टा मावीको खेल मैदानमा यही फागुन १८ गतेदेखि २८ गतेसम्म नेपाल-भारतका १० भन्दा बढी अनुभवी भेट्रान टिमको भिडन्त हुने Read More…

खेलकुद

पत्रकारको टिम विजयी

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने

मेचीनगर । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा हुँदैछ । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्र र माथिल्लो मागुरमाडी क्षेत्र बिच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ का Read More…

खेलकुद

अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमालयन इङ्गलिस एकाडेमीलाई

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमालयन इङ्गलिस एकाडेमीले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । प्रतियोगिताको उपाधि चुमेसंगै हिमालयन इङ्गलिस एकाडेमीले नगद पन्द्र हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । उपविजेता Read More…