मेचीनगर । विजय दशमीको अवसर पारेर झापाको मेचीनगर १०, नागरिक चौकस्थित भाष्कर हरि ज्योति किर्तन मण्डलीले असोज १७ गतेदेखि श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । बिहीबारदेखि सञ्चालन हुने श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आगामी असोज २५ गते समापन हुनेआयोजकले जनाएको छ । आयोजक समितिका विजय भट्टराईका अनुसार Read More…
धर्म संस्कृती
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको Read More…
आज विश्वकर्माको पूजा, प्रविधि र यान्त्रिककाे पूजा-आराधना गरिँदै
काठमाडौं । असोज संक्रान्तिको अवसरमा मंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ Read More…
सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई आर्थिक सहयोग गर्ने जुट्दै
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ५ र ८ मा अवस्थित पूर्वको पवित्र धार्मिक ताथ पर्यटकीय स्थल सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई विभिन्न दाताहरुले आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोग गर्ने जुटेसंगै सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर परिसरमा हवन कुण्ड निर्माणको लागि दिर्गबहादुर कालिकोटे, संगीता कालिकोटे,साजन कालिकोटे ,रेखा बराईली (कालिकोटे),सुजता, मनजिता, रेश्मी, Read More…
आज कृष्णजन्माष्टमी
काठमाडौं । भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा Read More…
“मनसा नागदेवी ४९ धारा” : नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव
मेचीनगर । पूर्वको नयाँ धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित “मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र” धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव सञ्चालन गरिएको छ । साउन २३ गतेदेखि नाग पञ्चमीसम्म तीन दिन सञ्चालित उक्त महोत्सवमा झापाको मेचीनगरसहित छिमेकी मुलुक भारतको दार्जिलिङलगायतका स्थानबाट समेत उल्लेख्य रुपमा धार्मिक पर्यटकहरु आएका छन् Read More…
आज नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँँदै
झापा । आज नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । Read More…
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा
विराटनगर । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए। सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र Read More…
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ Read More…
एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्द्र
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्द्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपे मनाउँदै आएको असार पन्द्र यसपटक एमाले नगर कमिटीले मेचीनगर-९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो । शनिबार बिहान किसानको Read More…










