झापा । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला निर्वाचन आचारसंहिताविपरीत सुकुमबासी भेला गरेर गठबन्धनका उम्मेदवारले नजिते जमिन नपाउने धम्की दिँदै हिँडेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै निरौला देशव्यापी दौडाहामा छन् । उनले गठबन्धनले चुनाव नजिते सुकुमबासीलाई जग्गा दिन नसकिने भनेपछि उनले बोलेको अडियोसहित उजुरी परेको छ । आयोगका अध्यक्ष निरौलाले Read More…
राजनीति
गठबन्धनलाई जिताउन सिंगो टोल काँग्रेसमा
मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए । ‘हामी Read More…
म रुचाइएको उम्मेद्वार– खापुङ
काँकरभिट्टा । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न सक्ने Read More…
नयाँ र सबल नेतृत्व गोपाल तामाङ
मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश Read More…
झापा–१ : खरेल, कोइराला र बजगाईं सेफ जोनमा !
झापा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा झापाको सबैभन्दा चर्चित क्षेत्रको रूपमा क्षेत्र नं। १ लाई हेरिएको छ । झापा–१ मा तेस्रोपटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेमा कानून ज्ञाताको छबि बनाएका प्रभावशाली नेता अग्नि खरेलको अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोड घटाउको हिसाब किताब हुन थालेको छ । अग्नि खरेल झापाली Read More…
‘गर्व गर्छौं गोपाल दाई’
मेचीनगर । स्वास्थ्य तथा खेल क्षेत्रमा नाइट चेस क्लबले विगतमा उपलब्धिमूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । ती कार्यक्रमले नाइट चेस क्लबलाई स्थानीय स्तरमा मात्र चिनाएन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको छ । सामाजिक व्यक्तित्वको रुपमा परिचय फराकिलो बनाएका गोपाल तामाङ नेतृत्वको समितिले सम्झनालायक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उनकै पालामा अन्तर्राष्ट्रिय Read More…
झापा क्षेत्र नं ५ : ओलीलाई कति भारी पर्लान् गठबन्धनका अधिकारी ?
झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा एमाले का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो Read More…
झापा-१ : एमालेमा प्रवेश लहर, शर्माकै वडामा कांग्रेसले पार्टी छाडे
धुलाबारी । झापा–१ मा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ । बुधवार ज्यामिरगढीमा माओबादीका पूर्व जनमुक्ति सेनाका लडाकुसहित दर्जनौं माआबादी कार्यकर्ता एमालेमा प्रवेश गरे लगत्तै आज मागुरमाडीका कांग्रेस र माओबादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री अग्नि खरेलले Read More…
खरेलले प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्लान कि शर्माले हारको हयाट्रिक ?
झापा । ४ मंसिरका लागि घोषणा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा १ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व कानुनमन्त्री एवम् महान्यायधिवक्ता नेकपा एमाले झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र सत्ता सत्तासाझेदार नेकपा Read More…
मनमोहनले रोपेको विरुवा फल्दै छ : रविन कोइराला
मेचीनगर। मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् । बुधवार मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् । ‘वृद्वभत्ता दिने पार्टी एमाले Read More…










