राजनीति

जनताको पक्षमा संघर्षशील श्यामविर

मेचीनगर । संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् । बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामविर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी Read More…

राजनीति

झापा–१ मा भोलि एमालेको वृहत आमसभा, ओलीले सम्बोधन गर्ने

मेचीनगर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउने निश्चित भएको छ । नेकपा एमालेले विहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व Read More…

राजनीति

देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य Read More…

राजनीति

स्वतन्त्र युवाहरुले गरे अग्नीको पक्षमा मोटरसाइकल र्याली

मेचीनगर । ‘युवाको आवाज विकासका लागि अग्नी खरेल’ नाराका साथ स्वतन्त्र युवा समुहले मेचीनगरमा १०० वटा मोटरसाइकलमा र्याली सम्पन्न गरेका छन् । मंगलबार ईटाभट्टाबाट १०० वटा बाइकमा युवाहरुले मेचीनगरको काँकरभिट्टा, बाहुनडाँगी हुँदै भृकुटि लगायतका ठाँउमा र्याली प्रदर्शन गरेका हुन् । दिउसो २ वजे ईटाभट्टादेखि सुरु गरेको मोटरसाइकल र्याली मेचीनगरको विभिन्न ठाँउमा घुमेर बेलुका ५ वजे Read More…

राजनीति

गठबन्धनको कोणसभा– चुनावदेखि विरोधी शक्तिहरु डराए

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं. १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन् । गठबन्धन दलहरुले उम्मेदवार उपस्थित गराएर मंगलबार एकैदिन तीन ठाउँमा कोणसभा गरेका छन् । गठबन्धनमा यसकारण मत दिने कारणसहित कोणसभा आयोजना गरिएको हो । झापा Read More…

राजनीति

झापा : एमाले अध्यक्ष ओली सेफ जोनमा, अन्य को-को छन् ?

झापा । झापामा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच नै प्रतिष्पर्धा हुँदै छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, काँगे्रस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन र एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल Read More…

राजनीति

राजेन्द्रप्रसाद लिङ्देनको भोट माग्न मनिषा कोइराला राजगढ र भद्रपुर आउँदै

झापा । चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री मनिषा कोइराला राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनको भोट माग्न झापा आउन लागेकी छिन् । लिङ्देनको चुनावी क्षेत्र झापा ३ को राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने Read More…

राजनीति

झापा- ३ मा सत्तारुढ गठबन्धनभित्र खैलाबैला, माओवादीका १३४ जनाले दिए सामूहिक राजीनामा

झापा । झापा- ३ मा सतारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।निर्वाचनको मुखमा झापा  ३ का नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यसहित १३४ जनाले सामूहिक राजीनामा दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । यसको प्रत्यक्ष असर नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पर्ने देखिएको छ ।  आज प्रेस विज्ञप्ति जारी गरी झापा क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी ४ र ५ मा Read More…

राजनीति

एमालेले भन्यो–‘भूमि आयोग गुहार्नु हारको मानसिकता’

मेचीनगर । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ । एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई Read More…

राजनीति

सपना बाँड्ने होइन, काम गर्छाै– शर्मा

मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न Read More…