राजनीति

कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक Read More…

राजनीति

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापा क्षेत्र नं. १ बाट Read More…

राजनीति

शर्मा र तामाङलाई बधाई दिए उपविजेता बनेका एमाले नेता खरेल र कोइरालाले

मेचीनगर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।

राजनीति

झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा कांग्रेसका गोपाल तामाङ निर्वाचित

झापा । झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन। एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।

राजनीति

कांग्रेसका महामन्त्री शर्माले गरे मतदान

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–१ का साझा उम्मेदवार शर्माले झापा क्षेत्र–१ मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणी मावि मतदान केन्द्रबाट बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले ‘गठबन्धन विजयी हुनेमा आफु ढुक्क Read More…

राजनीति

कांग्रेस नेता सिटौलाले गरे मतदान

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–३ का साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र–१ भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्। सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा Read More…

राजनीति

मौन अवधिमा पनि आचारसंहिता विपरीत भोट माग्दै शर्मा

झापा । आसन्न मंसिर ४ को निर्वाचनकाे प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ। मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै Read More…

राजनीति

सर्वेक्षण भन्छ–‘खरेल १० हजार मतले विजयी हुन्छन्’

झापा । नेकपा (एमाले) र राप्रपाबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेद्वार अग्नि खरेल १० हजार मतान्तरले विजयी बन्ने एक सर्वेक्षणले देखाएको छ । खरेलका प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मा उक्त मत अन्तरले पराजित बन्ने उक्त सर्वेक्षणले देखाएको हो । उनलाई झापा १ मा २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार Read More…

राजनीति

झापा–१ मा अग्नी, रविन र सबिनाले जित्नेमा ढुक्क छु : ओली

मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा ढुक्क रहेको बताएका छन् । विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी खरेल र विश्वप्रकाश शर्माको लडाई भन्दा पनि राष्ट्रवादी र राष्ट्रघाती, विकास Read More…

राजनीति

जता गयो, त्यतै गठबन्धनको जनलहर

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले गठबन्धन दलकातर्फबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा, प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बू हौसिएका छन् । संघ र प्रदेशका दुवै उम्मेदवार साविक शान्तिनगरमा जन्मिएर हुर्किएका भन्दै स्थानीयले जितको अग्रिम शुभकामनाको सन्देश दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विश्वप्रकाश शर्माले Read More…