झापा ,२१ माघ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ। नेपालमा सत्तारुढ दल दलाल पुंजिवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको Read More…
राजनीति
मेची उद्योग वाणिज्य संघमा साझा नेतृत्व चयन गरौ : सत्ता गठबन्धन
मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघको नेतृत्व साझा बनाउनु सत्ता गठवनधनकाले आवहन गरेको छ । शनिवार सत्ता गठवनधनमा आवद्ध राजनैतिक दलको बैठकले मेची उद्योग वाणिज्य संघको साझा नेतृत्वको लागि सवै राजनैतिक दलहरुलाई आह्वान गरेको हो । सत्ता गठवन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिउ स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले संघको Read More…
झापाको नेविसंघ सभापतिमा विवाद
झापा । झापामा नेपाल विद्यार्थी संघको सभापतिमा विवाद शुरु भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संघमा दुई जनाले सभापतिमा दावी गरेपछि विवाद भएको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले झापा मेचीनगरका सन्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्ला सभापतिको रुपमा निरौलाको नाम नेविसंघको केन्द्रलाई सिफारिस गरेका थिए Read More…
माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने
मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए Read More…
रोपेको ३ दिनमै बाटो किनारका फुलका विरुवा तोडफोड
मेचीनगर ४ ले बाटो किनारमा लगाएका फूलका विरुवाहरु तोडफोड गरिएको छ । माघ १ गते आयोजना गरिएको नेपालकै पहिलो तरुल उत्सवको पूर्व तयारी तथा बाटोको सुन्दरताका लागि वडा कार्यालयले सरस्वती माविको माथिल्लो भागदेखि वडा कार्यालयको तल्लो भागसम्म करिब डेढ किलोमिटर दुरीमा विभिन्न जातका फूलका विरुवाहरु रोपेको थियो । तर, त्यहि उत्सवकै दिन राती विरुवा तथा Read More…
कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्ला ?
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्नेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको Read More…
मेचीनगरमा सर्वदलिय बैठक सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको समग्र विकास र समसामायीक बिषयको सम्बन्धमा नगरका सक्रिय राजनीतिक दलसंग छलफल सम्पन्न गरेका छन् । बुधबार मेचीनगर कार्यालय परिसरमा नगरप्रमुख बुढाथोकीले समृद्ध विकास र नगरको अहिलेको बिद्यमान अवस्थाको बारेमा सर्वदलिय बैठकको आयोजना गरी छलफल अगाडी बढाएका हुन् । मेचीनगरमा आज बसेको सर्वदलीय बैठकले सक्रिय राजनीति दलका Read More…
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो ज्ञापन पत्र
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा शाखा Read More…
कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताए। उनले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए। Read More…
एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन
झापा। नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत चयन गरिएको सांसद बुद्धिकुमार राजभण्डारीले बताए। कार्की झापा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित भएका हुन्। कार्कीलाई तिलकुमार मेयाङ्बो र रेवतीरमण भण्डारीले समर्थन गरेका थिए।










