राजनीति शिक्षा

काँकरभिट्टा क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका विशाल तामाङ निर्वाचित

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको बर्चश्व कायम भएको छ । चैत १० गते शुक्रबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेवि संघले कोषाध्यक्ष बाहेक प्रत्यक्षतर्फ बसै पदमा विजयी हासिल गरेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थीसंघको तर्फबाट सभापति पदमा उम्मेदवारी दिएका विशाल तामाङ Read More…

राजनीति

गौरीगञ्ज क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी

बिर्तामोड । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार इस्तप हुसेन निर्वाचित भएका छन् । उनी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्धी नेविसंघका रोशन यादवले ६८ मत प्राप्त गरेका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । सचीवमा अखिलको उम्मेदवार निर बहादुर प्रधानको १०८ मत आउँदा नेविसंघको उम्मेदवार ७८ Read More…

राजनीति

त्रिदेव क्याम्पस स्वयियु सभापतिमा नेविसंघका अर्जुन गौतम निर्वाचित

मेचीनगर । झापाको मेचीनगर १३ चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अर्जुन गौतम निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा गौतम दुई सय ८१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सचिवमा पनि नेवि संघकै मनिराम बिश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका ईश्वर रिजाल निर्वाचत हुनुभयो । सदस्यहरुमा Read More…

राजनीति

झापा : गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित

झापा । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो । अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित भएका छन् । उनले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत प्राप्त Read More…

राजनीति

काँकरभिट्टा क्याम्पस : विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार माथी कुठारागात गरेको भन्दै अखिलले निकालो विज्ञप्ती

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसले नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का दुई विद्यार्थी नेतालाई निलम्बन गरेको छ । क्याम्पसले अनेरास्ववियुका झापा जिल्ला कार्यालय सचिव सन्तोष धमला र काँकरभिट्टा क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेललाई तीन महिना निलम्बन गर्ने निर्णय गरेसंगै त्यसको विरोध गर्दै अनेरास्ववियुले विज्ञप्ती निकालेको छ । अनेरास्ववियु सदैव विद्यार्थीको पक्षमा Read More…

राजनीति

स्ववियुदेखि राष्ट्रिय राजनीतिमा उदाएका चर्चित नेताहरू

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)लाई राजनीतिमा नर्सरीको रुपमा लिने गरिन्छ । स्ववियुलाई विद्यार्थीका मुद्दाबारे आवाज उठाउने, समस्या समाधान गर्न पहल गर्ने, शैक्षिक सुधारका निम्ति पहल गर्ने थलोका साथै राजनीतिक नर्सरीको रूपमा समेत लिइन्छ । स्ववियुमार्फत उदाएका विद्यार्थी नेताहरू नै राजनीतिको मूल प्रवाहमा प्रवेश गर्ने गरेका छन् । स्ववियुबाटै उदाएका नेताहरु कोही पार्टीको उपल्लो तहमा छन् भने Read More…

राजनीति

स्ववियु निर्वाचन : नियम विपरीत कार्य गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई प्रेस विज्ञप्ति

मेचीनगर । झापाको काँकरभिट्टा बहुमुखी क्याम्पस आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन परिचालन समितिले एकलौटी ढंगले आफुखुशी मतदाता नामवली प्रकाशित गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको बिरोध गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नियम विपरीत क्याम्पसले एकलौटी मतदाता नामवली प्रकाशित गरेको भन्दै त्यसको बिरोध गर्दै आज संगठनको तर्फबाट Read More…

राजनीति शिक्षा

स्ववियु निर्वाचन : आचारसंहिता उल्लंघन गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई ज्ञापन पत्र

मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले ज्ञापन पत्र बुझाएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकरभिट्टा क्याम्पसले आचारसंहिता बिपरित जबर्जस्ती Read More…

राजनीति

मिसन ग्रासरुट अभियान आरम्भ

गौरादह। अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगरपालिका कमिटी अध्यक्ष कमरेड मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तजुर््मा बैठकमा अभियानका केन्द्रीय अभियन्ता कमरेड युवराज बास्कोटाले मिसनले समेट्नुुपर्ने मूलभूत राजनीतिक–बैचारिक Read More…

राजनीति

रवि लामिछानेका समर्थकले जलाए कान्तिपुर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ । लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् । रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए । उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारिता विदेशीको Read More…