मेचीनगर । काँग्रेस जोगाउने अभियान नाम दिइएको रुपान्तरण अभियान सन्चालन हुने भएको छ । सोमबार पार्टी क्षेत्रीय कार्यालय धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना बृहत् रहेको अभियन्ताहरुले बताए । रुपान्तरण अभियान लिएर झापा आईपुगेका काँग्रेस नेता खोटाङ्का पुर्व जिल्ला Read More…
राजनीति
झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर
झापा। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । बिर्तामोडमा शनिबार आयोजित नगर स्तरीय कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को १ का सचिवालय सदस्य तथा क्षेत्रिय प्रतिनिधि रविन्द्र भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर समितिका पूर्व सचिव उत्तम खनाल, नेपाली कांग्रेस Read More…
रास्वपा मेचीनगर सभापतिमा कमल गौतम
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् । आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द Read More…
माओवादी झापाले आज पालिकाभर ‘लाइट फोकस’ गर्ने
बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरीय जनवर्गीय सङ्गठनहरू र पालिका अध्यक्षहरूको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरूको फायल खोलेर दोषीलाई कारबाहीको कठघरामा उभ्याएर राम्रो कामको सुरुवात गरेको निष्कर्ष निकालेको छ । जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेठ ३ गते आज साँझ जिल्लाका मुख्य सहरहरूमा Read More…
भष्ट्राचार बिरूद्ध झापामा राप्रपाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
झापा। नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निस्पक्ष छानबिन गरि कार्बाहीको दायरामा ल्याउन सरकार सँग माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ। बिजुली अफिस अगाडी भेला भएर भष्ट्राचार बिरूद्ध नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कार्बाहीको दायरामा ल्याउन माग प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र Read More…
टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको हो । बुधबार पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पदबाट निलम्बन गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत Read More…
बाम आन्दोलन संयोजन समितिद्वारा मेचीनगर-२ भृकुटीमा पुर्नमिलन कार्यक्रम सम्पन्न
मेचीनगर । बाम आन्दोलन संयोजन समितिको आयोजनामा मेचीनगर-२ भृकुटीमा पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा साविक बाहुण्डाँगी गाविस हाल मेचीनगर १, २ ,३ र ४ नम्बर वडामा २०४६ साल चैत २४ अघि बाम आन्दोलनमा विभिन्न भूमिका निर्वाह गरेका नेकपा एमाले बामपन्थीहरु भेला भएका थिए । आयोजक बाम आन्दोलन संयोजन समितिका संयोजक यामप्रसाद Read More…
एमालेका पुराना नेता नरेश खरेलद्वारा पार्टी परित्याग
झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्व पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुइँटेलले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले परित्याग गर्ने क्रममा नेता खरेलले Read More…
राष्ट्रिय स्वतन्त्र पार्टी कमल सभापतिमा केदार चापागाँई
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ । आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो । कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा केदारनाथ चापागाँई सहित १७ सदस्य समिति गठन Read More…
प्रदेश -१ : पहिचान पक्षधरको आन्दोलनमा विप्लवको ऐक्यबद्धता, परिस्थिति जटिल बन्दै
झापा । प्रदेश नम्बर १ को नामाकरणको बिषयमा केही हप्तादेखि पहिचान पक्षधर जनताको आन्दोलन बारे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ऐक्यवद्धता जनाउँदै विज्ञप्ति जारी गरेको छ। पार्टीको प्रदेश १ अन्तर्गतका ४ ब्युरो प्रमुखहरु उत्तर मेची कोशी ब्युरो प्रमुख देब गुरुङ , मेची ब्युरो इन्चार्ज सुमनसिंह, सगरमाथा ब्युरो प्रमुख शैलेश क्षेत्री र कोशी ब्युरो इन्चार्ज दिपेश Read More…










