राजनीति

महिलाले आसन पाए सुशासन कायम हुन्छ : उपमेयर प्रत्यासी पराजुली

अर्जुनधार । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बन्नुभएकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले अहिलको परिस्थितिमा महिलालाई नेतृत्व गर्नकालागि आसन चाहिएको भन्दै आसन पाए भाषण गर्न सक्ने र Read More…

राजनीति

एमाले मेचीनगरको टिम जनताको समस्या सुन्दै आफ्नो प्रतिबद्धता लिएर जनताको घरदैलोमा

मेचीनगर । गठबन्धनलाई परास्त गर्न एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरले घरदैलो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ । निर्वाचनको मिती नजिकीदै जाँदा एमालेका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न मतदाताको घर घर पुगीरहेका छन् । के घाम के पानी प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको समस्या सुन्न र आफ्नो पाँच बर्षे प्रतिबद्धता Read More…

राजनीति

मेचीनगर ३ को गठबन्धन टिम मत माग्दै घरदैलोमा

बडाखाल । नेपाली काग्रेस मेचीनगर ३ को गठबन्धन दलको घरदैलो चुनावी अभियान तिब्र रुपमा भइरहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा ४ दलको सयुक्त गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न घर घर पुगीरहेका छन् । गठबन्धनमा नेपाली काग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजबादीको सयुक्त गठबन्धनसहित चुनावी मैदानमा उत्रिएको हो । नेपाली काग्रेसका तर्फबाट अध्यक्ष सन्तोष Read More…

राजनीति

बालकृष्ण थापालाई आशिर्वाद दिदै बृद्ध बा आमाले भने— “हाम्रो असल छोरा बन्नु”

मेचीनगर । नेकपा एमाले मेचीनगर वडा न ६ को चुनावी अभियान तिव्र रुपमा अघि बढेको छ । उम्मेदवार सहित चुनावी घरदैलो अभियान सुरु गरिएको हो । वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापा सहित सदस्य उम्मेदवार को टिम र पाटी नेतृत्व कार्यकर्ता सहित घर दैलो अभियानमा सहभागि रहेका थिए । मेचीनगर ६ भानु टोल आसपास क्षेत्रका अधिकाषं Read More…

राजनीति

मेचीनगर गठबन्धनको साझा प्रतिबद्धता सार्वजनिक

धुलाबारी । बैशाख ३० गतेको निर्वाचनका लागि मेचीनगरमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुको तर्फबाट साझा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । धुलाबारी चोकमा शनिबार आयोजित उम्मेद्वार सार्वजनिक सभाबाट गठबन्धनको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । मेचीनगरमा गठबन्धनको तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखमा माओवादी केन्द्रका प्रकाश भण्डारी नेतृत्वको साझा उम्मेद्वार चुनावी Read More…

राजनीति

एमाले मेचिनगर: वडा नम्बर ६ का उम्मेदवारहरुबाट प्रतिबद्धता पत्र सार्वजनिक

मेचिनगर । नेकपा एमाले मेचिनगर वडा नम्बर ६ का उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्,। आज वडा नम्बर ६ भानुटोल स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । जारी प्रतिबद्धता पत्र अनुरुप वडा विकासका लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जायर गर्दै वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापाले वडा विकासका लागि एमालेलाई मतदान Read More…

राजनीति

‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता Read More…

राजनीति

एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम

कनकाई । स्थानीय तह निर्वाचनकालागि नेकपा एमाले कनकाईले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खादै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनकालागि घरदैलो कार्यक्रम संचालन गरिएको नगर ईन्चार्ज एवम् प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए । सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको सालिकमा माल्यार्पण गरी Read More…

राजनीति

उत्साहकासाथ एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम जारी

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले र्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो । घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर Read More…

राजनीति

सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर प्रचार अभियान शुरु

संगीता उप्रेती कनकाई । नेकपा (एमाले) कनकाईले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सहिदहरूलाई श्रद्धाञ्जली दिएर चुनाव प्रचारप्रसार अभियान विधिवत उद्घाटन गरेको छ । बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरियो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिकअघि उभिएर देश र जनताको Read More…