राजनीति

एमाले अध्यक्ष ओली भोलि झापा आउदै, यस्तो छ कार्यक्रम तालिका !

झापा, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते (भोलि) गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । भद्रपुर विमानस्थलबाट ओलि साढे ८ मा सालबारी सहिद पार्कमा शालिकमा माल्यार्पण र संक्षिप्त कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि दमकमा खाना Read More…

राजनीति

अमेरिकी सेना नेपाल आए मेरो नागरिकता र सम्पत्ति खोसीयोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए । नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको Read More…

राजनीति

राष्ट्रघाती एमसिसी सम्झौताको विरुद्ध झापामा प्रदर्शन

प्रविण विद्रोही झापा। काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्न लागेकाे भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले झापामा संयुक्त प्रदर्शन गरेको छ। आज आइतबार दिउँसो पुर्वी सिमाना अन्तर्गत झापाको काकडभिट्टामा ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा र्‍याली सहितको कोणसभा गरेका हुन्,। काकडभिट्टाकाे बसपार्कबाट शुरू भएको Read More…

राजनीति

एमसीसी पास गर्न देउवाको रणनीति : ओली उभ्याउने, दाहाल र नेपाललाई थर्काउने

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ । प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट Read More…

राजनीति

नेकपा एमाले झापाको जिम्मेवारी बाँडफाँड, कसले के पद पाए ?

झापा । नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत बनाएको छ । पार्टीका सचिव ढुङ्गेलका अनुसार बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सहइञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सहसंयोजक, सचिव तोकिएको छ Read More…

राजनीति

एमसीसीमा देउवाले मागे ओलीको साथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच सुरु भएको भेटवार्ता सकिएको हो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेको बुझिएको छ । जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश Read More…

राजनीति

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय Read More…

राजनीति

राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा नेपालमा आएँ : कमल थापा

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।    सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध Read More…

राजनीति

पद जोगाउन एमसीसीसँग नेकपा एसको सम्झौता !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टी र संसदहरुको पद जोगाउन अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडी बढाउने निर्णय गरेको छ । आज बसेको एकीकृत समाजवादीको बैठकले नेकपा एमालेले गर्दै आएको संसद अवरोध हटेको खण्डमा एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको हो । आजको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न Read More…

राजनीति

कमल थापाले आज पार्टी घोषणा गर्दै

काठमाडौं । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले Read More…