राजनीति

टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली Read More…

राजनीति

नेपाल खेलकुद महासंघ मेचीनगर अध्यक्षमा संञ्जय

झापा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मेचीनगर कमिटिको अध्यक्षमा संञ्जय तामाङ चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा‘ बुधबार सम्पन्न प्रथम नगर अधिबेशनले अध्यक्षमा तामाङलाई सर्वसम्मत चयन गरेको हो । तामाङको नेतृत्वमा रहेको कमिटीको उपाध्यक्षमा शेखर गिरी र सिता मोते, सचिवमा मदन भण्डारी, सहसचिवमा सञ्जिव आचार्य र विपन्न राजवंशी Read More…

राजनीति

झापा: चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ । दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन् Read More…

राजनीति

केन्द्रीय समितिको निर्णय विधान विपरीत भएको भन्दै प्रेस युनियन झापाको आपत्ती

बिर्तामोड । नेपाल प्रेस युनियन केन्द्रीय समितिले केहीदिन अघि सातजना केन्द्रीय सदस्यमा मनोचित गरेको निर्णयप्रति नेपाल प्रेस युनियन झापा शाखाले आपत्ती जनाएको छ । झापा शाखाका सभापति इन्दु पूर्वेली र डिल्लीराम घोर्साईंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बैधानिकता सकिएको चारबर्षपछि २०७९ जेठ १३ र १४ गतेका लागि नवौं महाधिवेशन तय गरिसकेको अवस्थामा पुनः विधान विपरित Read More…

राजनीति

माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको Read More…

राजनीति

स्थानीय निर्वाचनलाई प्राथमिकतामा राख्दै नेपाल खेलकुद महासंघले जारी गर्‍यो सर्कुलर

काठमाडौं । नेकपा एमालेको प्रभावशाली भातृसंगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले पहिलो केन्द्रीय कमिटी बैठक पछि सर्कुलर जारी गरेको छ । ३० वैशाखमा तय भएको स्थानीय निर्वाचनलाई पनि प्राथमिकतामा राख्दै नेपाल खेलकुद महासंघले सर्कुलर जारी गरेको हो । २३ माघमा नेपाल खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटीमा संयोजकको जिम्मेवारी पर्शुराम बस्नेतले पाएपछि खेलकुद महासंघले यो सर्कुलर जारी Read More…

राजनीति

मेचीनगरमा स्थानीय निर्वाचनको चहलपहल सुरू, एमालेले गर्यो बाइक र्याली

मेचीनगर । झापाको मेचीनगरमा चुनावी चहलपहल सुरू भएको छ । निर्वाचन आयोगले यसअघि नै आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति नजिकदै गर्दा यतिबेला चुनावी चहलपहल पनि बढ्न थालेको छ । यसैबीच आज नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले चुनाव लक्षित एमाले जिताउ अभियान सञ्चालन गरेको छ Read More…

राजनीति

‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’

मेचीनगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले जनमत आफ्नो पक्षमा पार्न जनताको घर दैलो तथा बिभिन्न अभियान सुरु गरेका छन् । नेकपा एमाले सम्बद्ध मुक्ति समाज मेचीनगरले समेत आफ्नो पार्टीको जित सुनिश्चित गर्न नयाँ अभियान सुरु गरेको छ । समाजले ‘मेरो मत जातीय विभेद अन्त्यका लागि एमालेलाई’ अभियान बुधबारबाट सुरु गरको छ । अभियानको उद्घाटन Read More…

राजनीति

प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्छ : एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने Read More…

राजनीति

एमाले अध्यक्ष ओली आज झापा आँउदैं, आधा दर्जन कार्यक्रममा सहभागी हुने

झापा। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) गृहजिल्ला झापा आँउदै छन् । उनी यहाँका आधा दर्जन कार्यक्रममा सहभागी हुने छन् । अध्यक्ष ओलीको व्यस्त कार्यसूची रहेको एमाले झापा सदस्य मोहनकाजी न्यौपानेले जानकारी दिए । ओली बिहान अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । उनले त्यहाँ Read More…