बिर्तामोड । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । नेकपा एमाले झापाका सचिवालय सदस्य समेत रहेका ढुङ्गेलले १० औं Read More…
राजनीति
दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : कांग्रेस महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताउनुभएको छ । आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गर्नुभएको हो । “कुनै पनि विदेशी Read More…
झापा: अनेरास्ववियु अध्यक्ष्मा लामा
झापा । अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ । मंगलबार बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा बलराम गिरी र लक्ष्मी गौली, सचिवमा नारायण पोखरेल, सहसचिवमा रचना अधिकारी, सरोज ढकाल, बालचन्द्र कार्की र इश्वर नेपाल तथा कोषाध्यक्षमा अनुजा कट्टेल सर्वसम्मत निर्वाचित हुनु भएको Read More…
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पुरक प्रस्ताव
काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्य राम कार्कीले संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनसक्ने चेतावनी दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि पुरक प्रस्ताव राख्दै उनले उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उल्लेख गरेका छन्। कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ Read More…
अध्यक्ष प्रचण्डको प्रतिवेदन: सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गर्नुभएको हो । उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने र वर्षमा कम्तीमा Read More…
पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे। उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत Read More…
माओवादी केन्द्रको आठौँ महाधिवेशनः बन्दसत्र अबको केहि बेरमा सुरु हुँदै
काठमाडौँ। आइतबार काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ११ बजे सुरु हुँदै छ । अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ Read More…
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि
झापा । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आगामी चैत २२ देखि २४ गतेसम्म हुने भएको छ । त्यसअघि फागुन ७ र ८ गते विधान महाधिवेशन हुने बिर्तामोडमा बसेको सचिवालय बैठकले निर्णय गरेको छ । झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक Read More…
माओवादी केन्द्रको महाधिवेशन आजदेखि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज (आइतबार) काठमाडौँमा सुरु हुँदैछ । पर्सिसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव अनुमोदन र नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरका एक हजार छ सय ३१ प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ । यो महाधिवेशनबाट माओवादी बहुपदीय प्रणालीमा जाँदैछ । यसअनुसार केन्द्रीय कमिटीमा पदाधिकारीको सङ्ख्या १५ हुनेछ । Read More…
एमालेबाहेकका दल वामपन्थी होइनन् : अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश बनाउने Read More…










